logo

पत्रकार महासंघको टोली बीरगंजमा ,पत्रकारहरुका समस्याका बारेमा छलफल

नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट बढी प्रभावित पर्सा जिल्लामा  नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलको टोलीले स्थानीय पत्रकारसंग अन्तरक्रिया गरेको छ

4/29/2020

नारायणी अस्पताललाई पूर्ववत संचालन गरौ ,कोभिड अस्पताल गण्डकमा स्थाजना गरौः अध्यक्ष हजरा

नेपाल कम्युनिष्ट पार्टी पर्साले बीरगंजको नारायणी अस्पताललाई सर्वसाधारणले सबै प्रकारका उपचार पाउने  अस्पतालकै रुपमा संचालन गर्न माँग गरेको छ

4/28/2020

राजनीतिक तिकडम र षडयन्त्रलाई सफल हुन दिदैनौः युवा संघ

राष्टिय युवा संघ राजनीतिक भेटघाट र छलफललाई अतिरञ्जित गरि अनर्गल प्रचारलाई राजनीति अपरिपक्वता भन्दा आफना पूर्व अध्यक्ष अहिलेका इन्चार्ज एकं सासद महेश बस्नेतको बचाउ गरेको छ

4/28/2020

डा.यादव अपहरण प्रकरण माछो माछो भ्यागुतो,तथ्य र कथ्यमा निकै फरक

डा.सुरेन्द्र यादवको अपहरण प्रकरण ,तथ्यहरुले के भन्छन  ?

4/27/2020

पार्टी एकता, राजनीतिक अग्रगमनको एउटा अध्याय

राजपा र सपकाको एकतालाई पार्टीका तल्लो कमिटीहरुले स्वागत गरेका छन

4/24/2020

झुटा मुद्दा चलाई पीडितलाई दोषी बनाउने कार्य तत्काल रोक्न नेकपा अध्यक्ष साहको माँग

नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले झुठा मुद्दा चलाएर निर्दोषलाई फसाउने काम स्वीकार्य नहुने बताउनु भएको छ

4/16/2020

पत्रकारकालागि  बिशेष राहत प्याकेज घोषण गर्न सरकारसंग पत्रकार महासंघको माँग

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा र महासंघको डिजिटल मिडिया समितिको संयोजनमा कोरोना–१९ महामारीका सन्दर्भमा नेपाल पत्रकार महासंघले डिजिटल सम्वाद कार्यक्रम आयोजना गरेको छ

4/14/2020

प्रदेशको पाँच अस्पताललाई स्तरोन्नति गर्ने ,जिल्ला प्रहरीलाई ५ र जेललाई २० लाख अनुदान

कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले विभिन्न पाँच वटा अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ

4/9/2020

मंत्रीपरिषदको निर्णय,बैशाख ३ सम्म लकडाउन लम्बिने

सरकारले लकडाउन ८ दिन थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो

4/6/2020

प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा नेपाली काँग्रेसको ४० लाख सहयोग

प्रदेश नं.२को सरकारले कोरोना महामारी नियन्त्रण , रोकथाम तथा उपचारको लागी स्थापना गरेको राहत कोषमा नेपाली काँग्रेसले ४० लाख ७५ हजार रुपैया सहयोग गरेको छ

4/6/2020

लकडाउनको अवधी थपिन सक्ने,मंत्रीपरिषद बैठक २ बजे हुदै

दुई सातादेखि जारी लकडाउन थप गर्ने विषयमा छलफल गर्न सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ

4/5/2020

बीरगंजमा कोरोना भाइरस परिक्षणकालागि प्रयोगशाला निर्माण गर्न राजपाको माँग

राजपाका बीरगंज महानगर अध्यक्ष ओम प्रकाश सर्राफले आइतवार एक बिज्ञप्ति जारी गरि मेडिकल हवको रुपमा रहेको बीरगंजमा पनि कोरोना भाइरसको परिक्षण गर्न सकिने सुविधा सम्पन्न प्रयोगशाला निर्माणको माँग गर्नु भएको छ

4/5/2020

समाजवादी पार्टी पर्साको आग्रह घरमै बसौ सरकारी निर्णय पालना गरौ 

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमबाट आफू पनि बच्न र अरुलाई पनि सुरक्षित राख्न समाजवादी पार्टी पर्साले अनुरोध गरेको छ

3/23/2020

पापको भागीदार नबन्ने उद्धघोष गर्नुभएकी राज्यमंत्री झा मंत्रालयको काममा फर्किनु भयो

प्रदेश २ की भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पलकुमारी झा मंत्रालयको काममा फर्किनु भएको छ

2/24/2020

बारामा  फोनीजको पहिलो साधारण सभा सम्पन्न

आदीवासी जनजाती पत्रकार महासंघ बाराको प्रथम साधारण सभा आज कोल्हीमा सम्पन्न भएको छ

2/15/2020

समाजवादी पार्टी पर्साको ठोरीमा अभिमुखीकरण सम्पन्न 

समाजवादी पार्टी नेपाल संगठन बिस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत आज ठोरी गाउँपालिकामा अभियानको बारेमा अभिमुखिकरण तथा ठोरी गाउँपालिकाको समायोजन कार्यक्रम सम्पन्न भएको छ ।

2/7/2020

कालिकामाईमा समाजवादी पार्टीको पार्टी प्रवेश कार्यक्रम 

समाजवादी पार्टी पर्साले कालिकामाई गाउँपालिकामा आज पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ । पार्टीका कालिकामाई गाउँपालिका अध्यक्ष दिनेश साह कलवारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी (राजपा) परित्याग गरि करिब पाँचसय जना समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

2/1/2020

नाम मात्रको संघीयताले परतन्त्रताको अन्त नहुने अध्यक्ष यादवको भनाई

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नाम मात्रको संघीयताले परतन्त्रताको अन्त नहुने बताउनु भएको छ।

1/17/2020

नेकपा वीरगन्ज महानगरको वडा नम्बर २४ मा कमिटि गठन

नेपाल कम्युनिष्ट पार्टी नेकपाको वीरगन्ज महानगर कमिटि वडा नम्बर २४ मा वडा भेला तथा वडा कमिटि गठन सम्पन्न भएको छ । स्थानीय नेता जुमादिन अन्सारीको अध्यक्षतामा भएको भेलाले २१ सदस्यीय वडा कमिटि गठन गरेको छ ।

1/2/2020

प्रेस संगठन पर्साको औपचारिक घोषणा सभा सम्पन्न 

नेकपा निकट प्रेस संगठन नेपाल पर्साको घोषणा सभा आज सम्पन्न भएको छ । संगठनका पर्सा संयोजक निरज पिठाकोटेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले श्रमजिवी पत्रकारको हकहितको लागि प्रेस संगठनले काम गर्नुपर्ने धारणा राखेका थिए ।

12/19/2019

सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.