logo

प्रेस चौतारी नेपालको केन्द्रीयप्रशिक्षण तथा बैठकको तयारी अन्तिम चरणमा, भोली २५औं स्थापनमा दिवसको अवसरमा प्रभातफेरी गरिने

 इसीमाना सम्वाददाता     २०७९ माघ २१ गते ०७: २७ मा प्रकाशित     660   पटक पढिएको

वीरगंज । प्रेस चौतारी नेपालको माघ २९ गते हुने केन्द्रिय कमिटीको बैठक तथा कार्यशालाको तयारी अन्तिम चरणमा पुगेको प्रेस चौतारी नेपालका प्रचार उपसमितिाका संयोजक कविता खडकाले बताएकी छिन ।

 

कार्यक्रमका लागि पर्सा शाखामा ६ वटा उपसमितिको संयोजक तोकिएको यस अन्तर्गत आवास व्यवस्थापन उपसमितिले आफनो पहिलो चरणको कार्य सम्पन्न गरेको प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष श्याम बंजाराले जानकारी दिए ।

 


आवास व्यवस्थापन उपसमितिका संयोजक तुल्सी भण्डारीले अतिथिहरुको बसोबासका लागि बिभिन्न होटलहरुमा ८५ बटा कोठा व्यवस्थापन गरिएको तथा केन्द्रबाट आउने १ सय ८० र बिभिन्न प्रदेश बाट आउने प्रतिििनधिहरुकोलागि खाद्य व्यवस्थापन गरिएको उपसमितिका संयोजक ग्यासु मिया देवानल जानकारी दिए ।


वीरगञ्जमा शनिबार भएको उपसमितिको संयोजकहरुको बैठकले आफनो जिम्मेवरीका कामहरु द्रुतगतिमा गरिरहेको प्रेस चौतारी नेपालका पर्सा सचिव राजेन्द्र सिंहले जनाएका छन् ।

 

बैठकमा आवास व्यवस्थापन उपसमितिका संयोजक तुल्सी भंडारी, प्रचार प्रसार उपसमितिका संयोजक कबिता खड्का, मञ्च व्यवस्थापन समितिका संयोजक सफल खतिवडा, आर्थिक व्यवस्थापन समितिका संयोजक श्याम बंजारा, खाद्य व्यवस्थापन समितिको संयोजक ग्यासु मिया देवान, चौतारीका नेता लालबाबु शेख, के.सी लामिछाने, प्रदेश कोषध्यक्ष जितेन्द्र साह,सफल खतिवडा सदस्य अरोहण साहलगायतको उपस्थीति रहेको थियो । वीरगञ्जको क्लासीक ब्ब्याक्वेटमा भव्य रुपमा कार्यक्रम हुने जनाईएको छन् ।


यसै बिच, आईतबार प्रेस चौतारी नेपालको आफ्नौ २५ औं स्थापनमा दिवसको अवसरमा प्रभातफेरी गर्ने भएको छ । वीरगञ्ज घण्टाघरमा आईतबार बिहान ८ बजे देखि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको सचिव राजेन्द्र सिंहले जनाएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन,डेरी उत्पादनमा सोडा पाइएपछि नष्ट गरियो

वीरगंज । खाद्य प्रबिधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुरबाट आएको “मोबाइल ल्याब भ्यान ” र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा आज बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन गरिएको छ ।

महोत्तरीका ब्यवसायीहरुको एउटै स्वर, अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै गरे गुनासो

बर्दीवास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.