logo

एमाले पर्साको ५ सदस्यीय सचिवालय कमिटी गठन

नेकपा एमाले पर्साको बुधवार बसेको बैठकले ५ सदस्यि सचिवालय कमिटी गठन गरेको छ ।

4/12/2017

एमालेको निर्वाचन परिचालन कमिटी गठन

 स्थानीय तहको निर्बाचनको घोषणा सगै नेकपा एमाले बारा चुनाबी अभियानमा लागेको छ ।नेकपा एमालेले मंगलवार जितपुर ( सिमरा उपमहानगरपलिका वडा नम्बर ९ को भेलामा छातापिपरामा सम्पन्न गरेको छ ।

4/11/2017

नेपाल संघीय  समाजवादी पार्टीको  कार्यक्रम सम्पन 

पर्साको नेपाल संघीय समाजवदी पार्टीको जन संर्घष र पार्टी प्रवेश कार्यक्रम डकैला बहुवरीमा आज सम्पन्न भएको छ ।

4/4/2017

माओवादी केन्द्रको २ नम्बरमा आलम

नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य बाबुराम कौशीकले माओवादी नेतृत्वको सरकारलले मुलुकलाई लोडसेडिङमुक्त बनाएको बताउनु भयो ।

4/4/2017

नयाँशक्तिद्वारा निर्वाचन कार्यालय घेराउ

बीरगंज २१ चैत ।  दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टी नेपाल पर्साले  निर्वाचन कार्यालयक पर्सामा घेराउ गरेको छ ।

4/3/2017

नेपाल विद्वत परिषदको राष्ट्रिय प्रशिक्षण सम्पन्न

वीरगंज, १५ चैत्र  मेची महाकाली भ्रमण अभियान २०७३ अन्तगर्तत वीरगंज आइपुगेको नेपाल विद्वत परिषदको टोलीले मंगलवार वीरगंजमा राष्ट्रिय प्रशिक्षण एवं भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।      विद्वत परिषदमा आवद्ध विभिन्न तहका व्यक्तित्वहरूलाई परिषदका केन्द्रिय अध्यक्ष जितबहादुर अर्जेल, केन्द्रिय सदस्य बल्लभ दाहाल, नरेशराज गिरी, अध्यानन्द प्रसाद कलवार, पशुपति विक्रम शाह लगायतका टोलीले प्रशिक्षण दिएका हुन ।

3/28/2017

वाइसियलको अध्यक्षमा आलम

वीरगन्ज, १५ चैत ।   नेकपा माओवादी निकट यूवा संगठन योंग कम्युनिष्ट लिग (वाइसियल) को वीरगन्ज उपमहानगरपलिका वडा नम्बर १६ को कमिटी गठन भएको छ ।

3/28/2017

 वडा नं २ को अध्यक्षमा खकुरेल

सीमरा १५ चैत्र       नेकपा एमाले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ को अधिबेशनले रबिन्द्र खकुरेलको अध्यक्षतामा १७ सदस्यीय वडाकमिटी गठन गरेको छ । जसको सचिबमा बिशाल घिमिरे सह सचिबमा नलिन्द्र बहादुर थापा सदस्यहरुमा रिता कुमारी आचार्य,भगबती घिमीरे,रबिन्द्र डंगोल,कृष्णमाया श्रेष्ट,बिनोद न्यौपाने,चन्द्र प्रसाद आचार्य,देबेन्द्र कार्कीलगायत रहेका छन  ।

3/28/2017

अधिकार जनताको दैलोमा पु¥याउन नया सोचको साथ अगाडि वढनु पर्छ ः यादव

बीरगंज १२ चैत्र । नेपाल संघिय समाजवादी पाटिका केन्द्रिय उपाध्यक्ष राजकुमार यादवले जनताको अधिकार जनताको दैलोमा पु¥याउन नया सोचको साथ अगाडि वढनु पर्ने बताएका छन ।  पर्साको क्षेत्र नम्बर ४ अन्तर्गत औराहको सन्ठीमा  संघीय समाजवादी पार्टीको आयोजनामा सम्पन्न  आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष यादवले गरिबले न्याय नपाएसम्म समृद्ध देशको कल्पना समेत गर्न नसक्ने बताए  ।

3/25/2017

सांसद यादवद्वारा निर्माणधिन सडकको अनुगमन

वीरगंज,११ चैत्र  । पर्सा क्षेत्र नं। २ मा सडक निर्माणको काम  तिव्र गतिमा भईरहेको छ । वीरगंज उपमहानगरपालिका वडा नं। २३ प्रसौनी बिर्ता सवैठवा टोल देखि वडा नं। २२ जगरनाथपुर टोल सम्म करिब ६ किलोमिटर सडकको काम तिव्र गतिमा अगाडि बढिरहेको छ । 

3/24/2017

साना दललाई झट्का, ३ प्रतिशत थ्रेसहोल्ड राख्ने विधेयक पारित

काठमाडौं ९ चैत, । व्यवस्थापिका संसदको आजको बैठकले राजनीतिक दल सम्बन्धी बिधयेक बहुमतले पारित गरेको छ । तीन प्रतिशत थ्रेस होल्ड राख्ने व्यवस्थासहित राजनीतिक दलसम्वन्धी विधेयक बहुमतले पारित भएको हो ।

3/22/2017

चुनाव लडन भने यस्तो छ योग्यता

बीरगंज ९ चैत । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारीका लागि तयारी सुरु भएको छ । मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्षदेखि वडा अध्यक्ष र सदस्यका लागि उम्मेदवारी दिन चाहनेहरुले परामर्श थालेका छन् । उम्मेदवार हुनका लागि नेपाली नागरिकताको प्रमाणपत्र चाहिन्छ ।

3/22/2017

सदभावना पार्टीको वडा एकाइ कमिटी गठन 

बीरगंज, ९ चैत । सदभावना पार्टीको बीरगंज उप९महानगरपालिका वडा न।४ बिर्तामा वडा एकाइ कमिटी गठन गरिएको छ।सदभावना पार्टी पर्सा जिल्ला उपाध्यक्ष इश्वर यादवको प्रमुख आतिथ्य एवं बीरगंज नगर  अध्यक्ष ओमप्रकाश सरार्फको सभापतित्वमा सम्पन्न स्थानीय अगुवाहरुको भेलाले २१ सदस्यीय वडा एकाइ कमिटी गरेको छ।राजु प्रसाद गुप्ताको अध्यक्षतामा गठित नव कमिटीको उपाध्यक्षमा बिजया लक्ष्मी गुप्ता,रिज्वी खालिद,सचीवमा अरबिन्द कानु,सह९सचीव सोनु तिवारी,कोषाध्यक्ष अजय वर्नवाल,सह९कोषाध्यक्ष संगीता गुप्ता,सदस्यहरुमा कमलेस साह कानु,सलिम मिया भोला राउत,सुनिता कुमारी ,असोक साह कानु,मन्जुर मिया,तुलसी राउत,ब्रम्हदेव राउत ,राजेस साह कानु,चन्दन साह कानु,रामबाबु गोसाइ,राजु गुप्ता लगायतका रहेका छन।

3/22/2017

स्थानीय तहको सीमा मिलाउन माग गर्दै प्रजिअलाई ज्ञापन

वीरगंज ९, चैत्र ।      राष्ट्रिय मधेश समाजवादी पार्टी पर्साले स्थानिय तहको पुनः संरचना गर्दा विभेद भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएर विरोध जनाएको छ ।       रा.म.स.पा.पर्साका अध्यक्ष प्रेम बाबु पटेलको नेतृत्वमा टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी केशज राज घिमिरे समक्ष ज्ञापन पत्र बुझाउँदै स्थानीय तहको पुनः संरचना गर्दा पर्साका गा.वि.स.हरुलाई गाउपालिका घोषणा गरिएको र वीरगंज उप–महानगरपालिकाको साविक ३० वटालाई घटाएर २७ वडा कायम गर्ने क्रममा नगरको सर्वाधिक ठूला वडा १३, १६, १७, १८ र १९ लाई न्यायोचित ढंगले विभाजन गरी समान रुपमा कायम गर्न माग गर्दै त्यसो नगरिए वडाहरुमा कुनैपनि किसिमको काम हुन नदिने समेत चेतावनी दिइएको छ ।

3/22/2017

राजनीतिका नाममा जनतलाई भ्रममा पार्दैछन दलहरु ः नेता यादव

पोखरिया ९ चैत । अधिकार र पहिचान विरोधी नेताहरूको हानीकारक राजनीतिक तस्विर जनताले हेरीसकेको नेपाल संघीय समाजवादी पार्टीका उपाध्यक्ष राजकुमार यादवले बताएका छन  । पर्साको पोखरिया नगर पालिकामा आज नेपाल संघीय समाजवदी पार्टीको वडा स्तरीय पार्टी भेला र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । पार्टीका केन्द्रीय उपाध्यक्ष राजकुमार यादवले जनता बिरोधी र भ्रष्टनेताहरू आफ्नो ब्यक्तिगत स्वार्थको लागी जनतालाई भ्रममा पार्न प्रयासरत रहेको बताए । उनले नेताहरुको नक्कली बिचार जनताको बिचमा लाने प्रयासमा लागेको आरोप लगाएका छन । त्यसको मुल्याकंन जनताले गरी बहिष्कार गर्नु पर्नेमा उनले जोड दिएका छन । समानता र सम्मानका लागी दलित आन्दोलन अगाडी बढी रहेको बताउदै उनले दलित आन्दोलन प्रजातांत्रिक आन्दोलन जतिकै पुरानो रहेको  जिकिर गरे । नेता यादवले ००७ सालको राजनितिक परिर्वतन भएता पनि गरिब, दलित, मुसलिम , असाय र उत्पिडनमा परेक जनताहरूको लागी खासै परिर्वतन नआएको दावी गरे । दलितहरूको आन्दोलन आठौ चरणमा अगाडी बढी रहेको बताउदै उनले प्रथम २०२९ सालमा राष्ट्रिय दलित परिषद गठन भएको , आरक्षण छुवाछुतलाई दण्डनिय बनाउने निति २०४७ सालको संविधानमा उलेख भएको बताउदै उनले २०६८ सालमा छुवाछुत कसुर सजाय तोकेको बताए । अव आठौ चरणमा समानताकालागि र सम्मानपूर्ण पहिचानकालागि लडाई हुने बताए ।  कार्यक्रमलाईसंबोधन गर्दै राजनितिलाई सपिङ सेन्टर र पार्क बनाउने निति जनता बिरोधी भएको नेता दिप नारायण रौनियारले बताए ।

3/22/2017

असिना पीडितलाई राहत दिन एमालेको माग 

सीमरा ९ चैत ।      नेकपा एमाले बाराले असिना पीडित किसानलाई राहात दिन सरकारसंग माग गरेको छ । पार्टीका प्रचार बिभाग प्रमुख मनोज पौडेलले आज एक बिज्ञप्ति जारी गर्दै यस्तो माग गर्नु भएको हो ।  यही चैत्र ७ गते आएको असिनाले बारा जिल्लाका बिभिन्न स्थानमा किसानले लगाएको बालीमा क्षति पुर्याएको छ । त्यसैगरी गत फागुन २७ गते असिना र हावाहुरीले बारा जिल्लाका बिभिन्न स्थानमा किसानले लगाएको खेतीमा क्षति बिज्ञिप्तमा उल्लेख छ ।  किसानले लगाएको खेतीमा असिना र हावा हुरीबाट भएको क्षती प्रति नेकपा एमाले जिल्ला कमिटी बारा दुःख ब्यक्त गर्दछ । साथै यस्तो अवस्थामा सरकारले राहत बितरणमा गरेको ढीलाई प्रति नेकपा एमाले जिल्ला कमिटी बाराको गम्भिर ध्यान आकृष्ट भएको छ । सरकारलाई तत्काल क्षतिको बिवरण संकलन गरी पिढित किसानलाइ राहत उपलब्ध गराउन नेकपा एमाले,बारा जोडदार माग गर्दछ ।  

3/22/2017

राप्रपाद्वारा आयोग बिरद्ध आन्दोलनको घोषणा

बीरगंज ५ चैत ÷ आज राप्रपाले पत्रकार सम्मेलनको आयोजना गरि आऊँदा निर्बाचन प्रयोजनको लागि चुनाव चिन्हको रुपमा गाइ रहेको कुरा सार्वजानीक गरेको छ । पार्टीका केन्द्रीय उपाध्याक्ष राजिव पराजुलीको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा गत मंसीर महिनाको भएको एकताको अधिबेशन पछि राप्रपा एक भएकाले संबैधानीक राजसंस्थार हिन्दु राष्ट्र आफ्नो पार्टीको बटम लाइन भएको कुरा नेता पराजुलीले बताउनुहुँदै निर्बाचन आयोगले आफ्नो बिधानबाट हिन्दु राष्ट्र र राजसंस्था भन्ने शब्द हटाएकोमा आपत्ति प्रकट गर्नुहुँदै नेपालको संबिधानले दिएको अधिकार आयोगलाई काट्न अधिकार नभएकोले यसको बिरुद्धमा देशब्यापि आन्दोलन गर्ने घोषणा समेत गर्नुभयो ।

3/18/2017

 गाउँ पस्यो एमालेे

चैत्र ५,पोखरिया नेकपा एमाले पोखरिया नगरपालिका वार्ड न ३ मूर्लीमा अाज भेला सम्पन भएको छ । भेलाले कबिर मियां कुजराको अध्यक्षतामा ३३ सदिस्य वडा किमटी  चयन गरेको हो । भेलालाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य एव पर्सा सहईन्चार्ज प्रहलाद गिरीले एमाले मधेशको दलित,अल्पसंख्यक ,मिहला,पिछडिएका  समुदायको अधिकारमा दशकौ देखि लडदै आएको बताए । मधेशवादको नाममा अहिले पुनः केही शासक र जमिन्दार जो मधेशमा पिछडिएको वर्ग माथी अत्याचार गर्ने दाउमा लागेको उनले बताए ।

3/18/2017

अधिवेशन सम्पन्न गर्न पत्रकार महासंघलाई चौतारीको आग्रह

कलैया, ५ चैत्र ः नेपाल पत्रकार महासंघ बारा शाखाको स्थगित अधिवेशन छिटो सम्पन्न गर्न प्रेस चौतारी नेपाल बाराले आग्रह गरेको छ ।  प्रेस चौतारी बाराको शनिवार कलैयामा सम्पन्न बैठकले सदस्यता विवादको कारण देखाउदै लामो समयदेखी स्थगित भएको अधिवेशन सम्पन्न गर्न पत्रकार महासंघलाई आग्रह गरेको हो ।  नेपाल प्रेस युनियन बाराले नया सदस्यतामा विवाद देखाउदै महासंघको कार्यलयमा तालाबन्दी गरेपछि गत फाल्गुन १७ गतेका लागि तय भएको अधिवेशन स्थगित भएको थियो ।

3/18/2017

मधेशी दलपनि चुनावमा सहभागी हुन्छन ः सभासद आलम 

जीतपुर ५ चैत्र जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १० को नेकपा एमालेको वडा अधिवेशन नितनपुरमा संपन्न भएको छ । कार्यक्रममा नेकपा एमाले बारका  अध्यक्ष सुन्दर विश्वकर्माले  एमाले अबको निर्वाचनमा पहिलो पार्टी हुने दाबी गरे । अध्यक्ष विश्वकर्माले सरकारमा रहेका दलहरुको भूमिका प्रतिपक्ष को जस्तो भएकोले देश दुर्घटना तीर उन्मुख भएको भन्दै चिन्ता ब्यक्त गरे ।

3/18/2017

सीमापारी/अन्तराष्ट्रिय

माओवादी आन्दोलनका पेरुभियाली कमाण्डर क.गोन्जालोको निधन

 पेरूको कम्युनिष्ट पार्टी साइनीङ पाथका प्रमुख नेता पेरुको जनवादी क्रान्तिका कमाण्डर अबिमाइल गुज्मान गोन्जालोको ८६ वर्षको उमेरमा निधन भएको छ ।

कश्मीरमा अवस्था सामान्य छ भन्ने सरकारी दावी झूठो रहेको पीडीपी अध्यक्ष  मुफ्तीको भनाई

पीपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) की अध्यक्ष महबूबा मुफ्तीले मंगलवार आफूले नजरबन्दमा राखिएको बताएकी छिन ।

बिदेशमा समाजको एकता, सदभाव र सहयोगको परम्परा बिकासकालागि गजुरेलको उम्मेदवारी मतदानकालागि सबैमा अपिल

गैरआवासीय नेपाली संघ, स्पेनको यहि जुलाई २६ तारिकमा आगामी कार्यकालको लागि हुने निर्वाचनमा युरोपका चर्चित पत्रकार दिपेन्द्र गजुरेलले युवा संयोजकमा आफ्नो उम्मेदवारी दिनु भएको छ  ।

अदालतको अपमान गरेका कारण दक्षीण अफ्रिकाका पूर्व राष्ट्रपती जुमालाई १५ महिनाको जेल सजाय

दक्षीण अफ्रिकामा पूर्व राष्ट्रपती ज्याकोब जुमा जेल जाने भएका छन ।  त्यहाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपती जुमालाई १५ महीनाको जेल सजाय सुनाएको छ ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

नयाँ भ्यारिएन्ट ओमिक्रोन भाइरसको बारे चिकित्सक र बिद्यार्थीबीच अन्तरक्रिया सम्पन्न

नयाँ भ्यारिएन्ट ओमिक्रोन भाइरसको बारेमा  चिकित्सक र बिद्यार्थीबीच अन्तरक्रिया सम्पन्न भएको छ । 

रेडियो वीरगंजको १९ औं वार्षिकउत्सवमा रक्तदान  सम्पन्न  २५ महिला   सहित ३ सय ४१ जनाले गरे रक्तदान

मध्य तराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेघाहर्जको १९ औं बर्ष पारगरी २० औं बर्षमा प्रवेश गरेको अवसरमा आयोजित रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ ।

खेलकुद

अध्यक्ष कप टि ट्वान्टी क्रिर्केट टुर्नामेन्टमा कालिकामाई ३७ रनले बिजयी 

 पर्साको धोबिनीमा गाउँपालिकामा संचालिन भएको अध्यक्ष कप टि ट्वोन्टी क्रिर्केट टुर्नामेन्टम अन्तर्गत कालिकामाई तथा छिपहरमाई बिच मंगलबार भएको खेलमा कालिकामाई ३७ रनले बिजयी भएको छ ।

ठोरीमा जारी फूटवलमा भुमिशक्ती युवा क्लब र अमृत युवा क्लब ठोरी  बिजयी

हिन्दुहरुको महान पर्व बिजयादशमीको अवसरमा ठोरी २ को व्यारेक खेल मैदानमा जारी दशैं कप २०७८ को पहिलो खेलमा निर्मलसमाज क्लब ठोरी १ रोजीनगर बिजयी भएको छ । 
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.