logo

व्यापारीहरूद्वारा नेपालीहरूको अपमान, विदेशीको जयगान

वीरगंज/ नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले आफ्नो केंन्द्रिय अध्यक्ष र पदाधिकारीहरूको सम्मानमा आयोजित शान्त रात्रीभोजमा विभेद गरेको छ।

२०८० बैशाख २९

महानगरपालिका र शिक्षक महासंघवीचको द्वण्द्व पेचिलो बन्दै,सरुवाको बिपक्षमा महासंघले बुझायो ज्ञापन

वीरगंज । वीरगंज महानगरपालिका र शिक्षक महासंघवीचको द्वण्द्व पेचिलो बन्दै गएको छ । महानगरपालिकाले केही बिद्यालयका प्रधानाध्यापकहरुलाई सरुवा गरेको बिषयलाई लिएर महानगर र नेपाल शिक्षक महासंघका वीच द्वण्द्व बढेको हो ।

२०८० बैशाख २६

पर्दाफासडेलीको शुभारम्भ, समाचार प्रकाशन गरेर डिलिट गर्ने संचारमाध्यमलाई कारवाही हुन्छः अध्यक्ष बस्नेत

वीरगंज । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले कुनै पनि पत्रकार वा संचारमाध्यमले समाचार प्रकाशन वा प्रसारण गर्दा पूर्ण रुपमा आचारसंहिताको पालना गर्नुपर्ने बताएका छन् । धेरै जसो संचारमाध्यले एक पक्षीय कुरालाई मात्रै समेटी समाचार प्रकाशन गर्ने प्रवृतिका कारण आचार संहिता उल्लंघन भएको बताए ।

२०८० बैशाख २५

पर्सा एमाले कारवाही प्रकरण , ढंग बिनाको कारवाही बदर, पूर्ववत जिम्मेवारीमा रही काम गर्न निर्देशन

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी एमाले पर्साले ०७९ मंसीर ४ को चुनावमा पार्टीका उम्मेदवार बिरुद्ध अन्र्तघात गरेको भन्दै गरिएको कारवाहीलाई पार्टीको केन्द्रीय कमिटीले बदर गरेको छ ।

२०८० बैशाख २४

सामाजिक संजाल मार्फत चरित्र हत्या गर्ने बिरुद्ध कानूनी उपचारमा जान्छुः पोखरिया नगरपालिकाका प्रमुख चौहान

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाका मेयर प्रदुम्न चौहानले सामाजिक सञ्जाल फेसबूकमा आफ्ना बिरुद्ध अर्नगल लेख्नेहरुको बिरुद्ध काूनूनी उपचारको बाटो अख्तियार गर्ने बताएका छन ।

२०८० बैशाख २४

पत्रकार महासंघको सुद्धिकरण अभियान,स्वेच्छाले सदस्यता परित्यागको घोषणा,महासंघले गर्यो सम्मान

जनकपुरधाम। बिभिन्न कारणले पत्रकारितामा सक्रिय नरहेका पत्रकारहरुले नेपाल पत्रकार महासंघको शुद्धीकरण अभियानलाई स्वागत गर्दै महासंघको सदस्यता परित्याग गर्ने क्रम शुरु भएको छ ।

२०८० बैशाख २३

आचार संहिता प्रतिकुल मुख्यमंत्री यादवको लिला, आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

मधेश प्रदेशका मुख्यमंत्री सरोज यादवलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । उननिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी यादवले आफनो गतिविधि संचालन गरेको भएपनि अन्तिममा आएर आयोगले स्पष्टीकरण सोधेर कर्म पुरा गर्न खाजेको हो ।

२०८० बैशाख १०

नेकपा एसका उपाध्यक्ष मुकुन्द न्यौपाने सहित दर्जनौं नेता एमालेमा समाहित

काठमाडौं । अघिल्लो महिना नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) छोडेका नेता मुकुन्द नेउपाने दर्जनौँ नेता तथा कार्यकर्तासहित आज नेकपा एमालेमा प्रवेश गरेका छन् ।

२०८० बैशाख ९

पर्साको धोबिनी गाउँपालिकाका उपाध्यक्षको नेतृत्वमा जनप्रतिनिधिले नै गरे तालाबन्दी

पर्साको धोबिनी गाउँपालिकाका उपाध्यक्षको नेतृत्वमा जनप्रतिनिधिले नै कार्यालयमा तालाबन्दी गरेका छन ।

२०८० बैशाख ८

उपेन्द्रलाई जनताको सवाल, शहीद परिवारलाई खोई पचास लाख

तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले २०७२ भदौ २ गते प्रेस विज्ञप्ति जारी गर्दै तेस्रो मधेश आन्दोलनमा मारिनेहरुलाई ५० लाख दिने घोषणा गरेको थियो।

२०८० बैशाख ६

कालिकामा एमाले पुरानै लयमा फर्कियो

भरतपुर । चितवनको कालिका नगरपालिकामा नेकपा एमालेले आफ्नो चुनावी प्रचार प्रसारलाई आक्रमक रुपमा अगाडि बढाएको छ । दैनिक भइरहेका घरदैलो र भेटघाटमा पार्टीका गतिविधिमा जनसहभागिता बढाउदै लगेको एमालेले आफ्नो पुरानो जनमत फर्काउनेगरी अभियान चलाइरहेको स्थानीय नेताहरुले बताएका छन् ।

२०८० बैशाख ५

गौतम माविको तमसुक शैली बिरुद्ध मंचको ज्ञापन,कारवाहीकालागि महानगरलाई पत्राचार

वीरगंजको प्रतिष्ठित नीजि बिद्यालय गौतम माध्यामिक बिद्यालयले नयाँ शैक्षीक शत्रकालागि भर्ना गर्न जारी गरेको सम्झौताका शर्तहरु प्रति उपभोक्ता अधिकारवादी संगठनले आपत्ती जनाएको छ ।

२०८० बैशाख ५

एमाले उम्मेदवार न्यौपानेलाई कालिकामा मतदाताको साथ,नागरिकको सुख दुःखमा साथ रहने प्रतिवद्धता

भरतपुर। वैशाख १० को मिति नजिकिँदै गर्दा चितवन–२ को उपनिर्वाचनमा नेकपा (एमाले)बाट उम्मेदवार बनेका रामप्रसाद न्यौपानेले चुनावी घरदैलो तीव्र पारेका छन् ।

२०८० बैशाख ४

मतदातालाई गुनासो गर्ने ठाउँ दिने छैन एमाले उम्मेदवार न्यौपाने

भरतपुर । नेकपा एमालेबाट चितवन २ का उम्मेदवार रामप्रसाद न्यौपानेले आफूले जितेर गएपछि जनताले गुनासो गर्नै नपर्नेगरी काम गर्ने बताएका छन ।

२०८० बैशाख ३

गृह जिल्लामा मंत्री रिजालको भब्य स्वागत ,जन्मथलोमा ८० किलोको माला

पर्सा । उधोग बाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजालले आफु जनताको सेवक रहेको तथा हरदम जनताको सेवामा समर्पित रहने प्रतिबद्दता जाहेर गरेका छन ।

२०८० बैशाख ३

जनताले सप्तरीमा हराइदिएका यादवलाई बाराबासीले पनि हराउने छनः एमाले नेता मैनाली

कलैया । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा बारा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुरुषोत्तम पौडेलले जसपाको प्रदेश सरकारले मधेसमा बिकास नगरेर भ्रष्टाचार गरेको बताएका छन । उनले मधेसमा जसपा अध्यक्ष उपेन्द्र यादबको संरक्षणमा भष्टाचार भएको दावी गरे ।

२०८० बैशाख ३

बारा २ का मतदातालाई सत्तामा पुग्ने खुडकिलोको रुपमा प्रयोग गर्न चाहनेहरु पछारिने एमाले उम्मेदवार पौडेलको उद्धघोष

कलैया । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा क्षेत्र नं. २ मा नेकपा एमालेको जित सुनिश्चित रहेको बताएका छन् ।

२०८० बैशाख २

चितवनमा भ्रम हट्दै गएकाले जित एमालेको हुन्छः सचिव भट्टराई

भरतपुर । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले चितवनमा आसन्न उपनिर्वाचनमा बहुसंख्यक जनताले एमालेको पक्षमा मत जाहेर गर्ने विश्वास व्यक्त गरेका छन ।

२०८० बैशाख २

सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.