logo

प्रेस तथा अभिब्यक्ति बिरोधी सूचनाका बिरुद्ध सप्तरीका पत्रकार आन्दोलीत, मैनवत्ती बालेर गरे बिरोध

राजबिराज । जिल्ला प्रशासन कार्यालय, सप्तरीले कार्यालय परिसरमा अनुमती विना फोटो, भिडियो खिच्न लगाएको रोक बिरुद्ध नेपाल पत्रकार महासंघ सप्तरीले आन्दोलन शुरु गरेको छ ।

२०८० सावन २४

प्रजिअ मार्फत प्रधानमंत्रीलाई एमालेले बुझायो ज्ञापन

वीरगन्ज । नेकपा एमाले पर्साले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय पर्सा पर्सामा मार्फत प्रधानमंत्रीलाई मंगलवार ज्ञापनपत्र बुझाएको छ ।

२०८० सावन २३

उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा साह चयन

बीरगंज । नेपाल उद्योग तथा व्यावसायी महासंघ पर्सा जिल्ला भेलाले भूपेन्द्र साहको अध्यक्षतामा पर्सा जिल्ला कमिटी गठन गरेको छ ।

२०८० सावन २२

दक्षीणपन्थी अवसरवादमा रुमल्लीएको नेकपा एसबाट को को ? आए एमालेमा

बीरगंज ।नेकपा एस बाट एमाले फकर्नेको संख्या दिनदिनै बढदै छ । नेकपा एमाले संग अलग भएर निर्माण गरिएको नेकपा एसको १ वर्षको यात्रामै बैचारिक बिवादले पार्टी भित्र ठुलो घर गरेको छ ।

२०८० सावन १५

प्रेस बलियो नभए लोकतन्त्रको पनि दिगोपन हुदैनः केन्द्रीय सचिव चौहान

कलैया । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले प्रेस बलियो नभए लोकतनत्रपनि दिगो रहन नसक्ने बताएका छन ।

२०८० सावन २१

गौर हत्या काण्डका दोषीलाई कारवाहीको माँग गर्दै पर्साका प्रजिअ मार्फत प्रधानमंत्रीलाई बुझाइयो ज्ञापन

बीरगंज । गौर हत्या काण्डका दोषीहरुलाई पक्राउ गरि कारबाही गर्न माँग गर्दै आइतवार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाइएको छ । गौर काण्डमा मारिएका परिवारका सदस्यले घटनाको १७ वर्ष बितिसक्दा पनि न्यायको अनुभूती गर्न पाएका छैनन ।

२०८० सावन २१

आयो राजीनमा,बिद्यार्थी इन्चार्जको जिम्मेवारी बहन गर्न सक्दिनः बन्जारा

बीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले नेकपा एमाले पर्साले बिद्यार्थी इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएका छन ।

२०८० सावन २०

मुस्लिम साुदायकालागि जनता समाजवादी पार्टी निर्विकल्प छः केन्द्रीय अध्यक्ष देवान

बीरगंज । समाजवादी मुस्लिम संघ केन्द्रिय अध्यक्ष नुरुलहोदा देवानले जनता समाजवादी पार्टी मुस्लिम समुदायको हितकोलागि निर्विकल्प पार्टी भएको बताएका छन।

२०८० सावन २०

माओवादी परित्याग गरि यादव सहितका नेताहरु एमालेमा प्रवेश

बीरगंज । नेकपा माओवादी केन्द्रका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन ।

२०८० सावन १७

एमाले पर्सा अधिवेशनको तयारीमा नेताहरुको जिम्मेवारी तोकियो

बीरगंज । नेकपा एमाले पर्साले सचिवालय गठन गरेको छ । पार्टीले असोजमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

२०८० सावन १६

बिचारधारात्मक रुपमा संगठीत हुन जसपा अध्यक्ष यादवको अपिल

बीरगंज । जनता समाजवादी पार्टी नेपाल ठोरी गाउँपालिका समितिको बैठक सम्पन्न भएको छ ।

२०८० सावन १६

हेटौडाको सडक अतिक्रमण नहटाइए सामुहिक आत्मदाह गर्ने ७३ वर्षिय गुरुङगको घोषणा

हेटौंडा । सडकको अतिक्रमण नहटाइए हेटौडा ८ को एक परिवारले सामुहिक आत्मदाहको घोषणा गरेका छन ।

२०८० सावन १५

किसान बिरोधी सरकार बिरुद्ध राजमार्गमा किसान महासंघको चक्काजाम, क्षतीपूर्ती दिन माँग

हरिवन। अखिल नेपाल किसान महासंघले सर्लाहीको हरिवनमा दुई घन्टा पूर्व पश्चिम राजमार्गमा चक्का जाम गरेको छ ।

२०८० सावन १२

प्रहरी ज्यादती विरुद्ध बारामा आन्दोलन चर्किंदो, विरोध प्रदर्शनमा हजारौं सहभागी

कलैया । प्रहरी ज्यादती विरुद्ध बाराको कलैयामा शुक्रबार भएको सर्वदलिय विरोध प्रर्दशनमा हजारौं सर्वसाधारणले सहभागिता जनाएका छन् ।

२०८० सावन ६

बस्नेतविरूद्धको उजुरी तत्काल फिर्ता गरः महासंघ

काठमाण्डौ । नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपालका अध्यक्ष एवं जनता टाइम्स डटकमका प्रधान सम्पादक गणेश बस्नेतविरूद्ध नेपाल प्रहरीमा साइबर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति आपत्ति जनाएको छ।

२०८० सावन ५

बिचार संगै संगठन सुदृढिकरणको पाठ पढ्दै एमाले मधेशको नेतृत्व

सिमरा । नेकपा एमालेको मधेस प्रदेश स्तरीय नेतृत्व विकास कार्यशाला विहिबारदेखि बारामा सुरु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित शान्ति वाटिकामा आयोजित तीन दिने कार्यशालाको उद्घाटन एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गरेका छन् ।

२०८० सावन ४

मधेशको आर्थिक रुपान्तरणका लागि वृहत्तर योजना ल्याउदै एमाले

जनकपुर । नेकपा एमाले मधेश प्रदेश कमिटीको सचिवालय वैठकले मधेशको आर्थिक रुपान्तरणका लागि वृहत्तर योजना ल्याउने निर्णय गरेको छ ।

२०८० सावन २

सामुदायिक विद्यालयमा अनुसन्धानमुलक शिक्षाको शुरुवात मन्त्री अन्सारीले गरे उद्घाटन

बीरगंज ।मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अंसारीको अथक प्रयासले सामुदायिक विद्यालय हरपतगंज—२० र बहुअरी बीरगंज—१४ स्थित उम्मे कुलसुम लिलबनात (कन्या विद्यालय) विद्यालयमा अनुसन्धानमुलक शिकाई केन्द्र संचालनमा आएको छ ।

२०८० सावन १

बहुदरमाईमा सार्वजनीक सुनवाई सम्पन्न, १३ महिना पछि जनप्रतिनिधि र नागरिक आमने सामने

बीरगंज । बहुदरमाई नगरपालिकाको वडा न ७ फूलकवल टोलमा रहेको नेपाल प्रथामिक बिद्यालयको प्राङगणमा आइतवार सार्वजनीक सुनवाई कार्यक्रम सम्पन्न भएको छ ।

२०८० असार ३१

सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.