logo

नेकपा एमालेका अध्यक्ष के.पी.ओली शनिवार बीरगंज आउने, शपथग्रहण तथा शुभकामना कार्यक्रममा सहभागि हुने

बीरगंज । नेकपा एमालेका अध्यक्ष के.पी.ओली भोली शनिवार कार्तिक १८ गते बीरगंज आउने कार्यक्रम तय भएको छ । नेकपा एमालेका अध्यक्ष ओलीको बीरगंज भ्रमणलाई सफल बनाउन पार्टी पंक्ति परिचालन गरिएको नेकपा एमाले पर्साका संयोजक डा. बिश्वम्भर कुमार शर्माले जानकारी दिए ।

२०८० कार्तिक १७

जनप्रतिनिधिद्वारा आन्दोलनको घोषणा, वडा कार्यालयको सेवा प्रवाह बन्द गर्ने चेतावनी

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हिराकाजी महर्जनलाई कुटपिट गरी घाइते बनाउने प्रहरीलाई कारबाही गर्न माँग गर्दै बीरगंज महानगरका जनप्रतिनिधिले पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएका छन ।

२०८० कार्तिक १३

नेकपा एसको सिंगो कमिटी नै एमालेमा समाहित

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–९ को नेकपा एकीकृत समाजवादीको सिंगो कमिटी नेकपा एमालेमा बिलय भएको छ ।

२०८० कार्तिक ३

कोशीमा मुख्यमंत्री कार्कीलाई दुई तिहाईको समर्थन

झापा । कोशी प्रदेशका मुख्यमंत्री केदार कार्कीले दुई तिहाइ बढी सांसदको समर्थन पाएका छन् । मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट बुधबार दुई तिहाइ बढी सांसदको समर्थन पाएका हुन।

२०८० कार्तिक १

एमालेको प्रदेश अधिवेशन,मधेशको स्वाभिमान र समृद्धिका लागि नेकपा एमालेको सरकार आवश्यकः इन्चार्ज भट्टराई

जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेशको अधिवेशन बुधबारदेखि जनकपुरमा सुरू हुँदै छ। भोलि मध्याह्न अधिवेशनको उद्घाटन हुने र बिहीबार बन्दसत्र हुने एमाले मधेस प्रदेशका इन्चार्ज योगेश भट्टराईले जानकारी दिए।

२०८० असोज २३

जसपा पर्साको बिवादमा प्रदेशको अंकुश, समानान्तर समिति अबैध रहेको ठहर

बीरगंज । जनता समाजवादी पार्टी पर्साको समानान्तर जिल्ला कमिटी निर्माणको तहमा पुग्यो बिवादमा बिराम लागेको छ । पार्टीीको मधेश प्रदेश कमिटीले बिवादमा बिराम लगाएको हो ।

२०८० असोज १७

रौतहटको बिजयपुरका तत्कालीन मेयर यादव भ्रष्टचारी ठहर

काठमाडौं। रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाका तत्कालिन मेयर गोपाल राय यादव भ्रष्टाचारमा दोषी ठहर भएका छन्।श्रीकान्त पौडेल र खुसीप्रसाद थारुको संयुक्त इजलासले मेयरलाई मात्र दोषी ठहर गर्ने फैसला सुनाएको हो।

२०८० असोज १७

जसपाका चार क्षेत्रीय सभापति भन्छन, यादव नेतृत्वको जिल्ला समितिको साथमा छौ

बीरगंज । जनता समाजवादी पार्टी पर्साको चारवटा क्षेत्रीय सभापतिले एक बिज्ञप्ति निकाली आफूलाई पार्टीको संस्थापन पक्षमा उभ्याएका छन ।

२०८० असोज १६

नेकपा एमालेको प्रधम मधेश अधिवेशनको मुख्य नारा र लोगो सार्वजनीक

 जनकपुर । नेकपा एमाले मधेश प्रदेश कमिटीले आफनो पहिलो अधिवेशनको मुख्य नारा र लागो सार्वजनीक गरेको छ । जनकपुरमा पत्रकार सम्मेलन मार्फत लोगो र मूख्य नारा सार्वजनीक गरेको हो ।

२०८० असोज ११

पर्सामा जसपाका दूई समिति बैधतामा आ आफ्नै दावी

बीरगंज । बिहीबार ब्ीरगंजमा सम्पन्न बैठकले जसपा पर्साको अर्को जिल्ला समिति गठन गरेको छ । बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेली नव गठित जिल्ला समितिको अध्यक्षमा चयन गरिएका छन ।

२०८० असोज १०

बिकास ,सामाजिक एकता ,शान्ति र समृद्धिकालागि खेलकुदको बिकास आवश्यकः अहमद

वीरगंज । मानव जीवनको स्वास्थ्यकालागि मात्र होइन समाज र राष्ट्रको पहिचान स्थापित गर्न पनि खेलकुदको भूमिका महत्वपूर्ण रहेको नेकपा एमालेका मधेश प्रदेश कमिटीका सदस्य सलाउदिन अहमदले बताएका छन ।

२०८० असोज ६

पर्साका रुङ्गटा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत

नेपाली कांग्रेस पर्साका नेता अनिल रुंङ्गटालाई नेपाली कांग्रेसले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

२०८० असोज ४

सम्बिधान दिवसको अवसरमा जसपाले सम्झियो मधेश आन्दोलन र शहीद

बीरगंज । संविधान दिवसको अवसरमा घन्टाघर स्थित बि.पी उद्यानमा रहेको शहिद पार्कमा जनता समाजवादी पार्टीले श्रद्धाञ्जली अर्पण गरेको छ । पार्कमा मधेश आन्दोलनका क्रममा पर्सामा शहादत प्राप्त बीर शहिदहरुको शालीक राखिएको छ ।

२०८० असोज ३

संघियता र गणतन्त्रलाई संस्थागत गर्न नेम्वाङको कमी महशुस हुनेछः एमाले नेता सिंह

बीरगंज । नेकपा एमालेका केन्द्रीय सदस्य अरबिन्द सिंहले संघियता र गणतन्त्रलाई संस्थागत गर्न संविधानसभाका अध्यक्ष सुबासचन्द्र नेम्वाङको कमि महसुस हुने बताएका छन ।

२०८० असोज २

जगरनाथपुरमा जसपाको भेला सम्पन्न , बृहत भेलाकालागि तयारी समिति बन्यो

बीरगंज । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रेखा साहले मधेश आन्दोलनको कारण नेपाली कांग्रेस र नेकपा एमालेमा मधेशी नेताहरुले आवसर पाएको बताइन ।

२०८० भदौ ३०

सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.