logo

स्वास्थ्यमन्त्री मेहताको राजीनामा माग्दै जनकपुरमा स्वास्थ्यकर्मीहरु उत्रिए सडकमा

 इसीमाना सम्वाददाता     २०८३ बैशाख २६ गते ०७: ३२ मा प्रकाशित     268   पटक पढिएको

वीरगञ्ज । धनुषाका बिभिन्न सरकारी तथा नीजि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले  स्वास्थ्यमन्त्री निशाा मेहताको राजीनमा माँग गर्दै बिरोध प्रर्दशन गरेका छन । 


सरकारी तथा निजी अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्ट, अनमी, ल्याब असिस्टेन्ट लगायत स्वास्थ्यकर्मीहरूले मन्त्री मेहताको राजीनामा माँग गर्दै  प्रदर्शन गरेका हुन्।

 

सरकारले दुईदिन अघि दरवन्दीआव्हान गरेकोमा हेल्थ असिस्टेन्ट, ल्याब, रेडियो, सिएमएलगायत पदमा कुनै दरबन्दी नखोलिएको भन्दै असन्तुष्टि जनाउदै मन्त्री बिरुद्ध प्रर्दशनमा उत्रिएका हुन ।

 

 ३५ वर्षपछि स्वास्थ्य क्षेत्रमा दरबन्दी खुलाउँदा पनि हेल्थ असिस्टेन्टलगायतका पदमा शून्य दरबन्दी राखिनु विभेदपूर्ण भएको प्रर्दशनकारीहरुको आरोप छ।

 

प्रदर्शनकारीहरूले ‘स्वास्थ्य मन्त्री मुर्दावाद’, ‘निशा मेहता राजीनामा दे’, ‘हेपाइ होइन अधिकार चाहिन्छ’, ‘स्वास्थ्य क्षेत्रको विभेद बन्द गर’ तथा ‘स्वास्थ्यकर्मीको अपमान बन्द गर’ जस्ता नारासहित जनकपुरधामका विभिन्न चोकमा र्‍याली निकालेका थिए।

 

 उनका अनुसार नेपालमा प्रत्येक वर्ष ५ हजार ३ सयभन्दा बढी स्वास्थ्यकर्मी उत्पादन भए पनि उनीहरूका लागि सरकारी दरबन्दी नखुल्ने अवस्था रहेको छ।

 

प्रदर्शनकारीहरूले सरकारले दुई दिनभित्र निर्णय नसच्याए आगामी सोमबार काठमाडौंमा वृहत आन्दोलन गर्ने चेतावनी दिएका छन्। साथै स्वास्थ्यमन्त्री मेहताले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने मागसमेत उनीहरूले गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.