logo

देश विकास, सुशासन र समृद्ध नेपाल निर्माण आज हाम्रो साझा सपना होः उम्मेदवार यादव

 इसीमाना सम्बाददाता     २०८२ माघ २४ गते ०९: ०६ मा प्रकाशित     443   पटक पढिएको

वीरगंज । नेकपा एमालेको पर्सा क्षेत्र नं १ का उममेदवार प्रदीप यादवले देश विकास, सुशासन र समृद्ध नेपाल निर्माण आज हाम्रो साझा सपना भएको बताएका छन।

 

 

वीरगंज महानगरको वडा नं १६ नगवामा पार्टी प्रवेश एवं कायकर््ताृ भेलालाई सम्बोधन गर्दै उम्मेदवार यादवले आफूहरुले  केवल सत्ता होइन, सही दिशा खोजिरहेको प्रष्ट पारे ।

 

उनले भने अहिले संबिधानलाई पारालाइज्ड गरिएको छ । संबिधान लिक भन्दा बाहिर गएको छ । उनले  संबिधानलाई लिकमा ल्याउन नसकिए मुलुक जटिलतमा फस्ने र अहिलेसम्मका उपलब्धी गुम्ने अवस्था आउन सक्ने प्रति सचेत रहन आग्रह गरे  ।

 

 उनले भने एकता, इमानदारी र दृढ संकल्पका साथ अघि बढ्यौँ भने जनताको विश्वास कहिल्यै खेर जाँदैन र संबिधानको पनि रक्षा हुने छ।

 

उनले भने म विश्वास दिलाउन चाहन्छु—हामी सबै मिलेर राष्ट्र निर्माणको यो यात्रामा अघि बढ्नेछौँ, जनताको आवाजलाई शक्ति बनाउनेछौँ र समृद्ध नेपालको आधार तयार गर्नेछौँ।


वीरगञ्ज महानगरपालिका वडा नम्बर–२१ का जसपा नेपालबाट निर्वाचित वडाध्यक्ष राधाकृष्ण रौनियार तथा निर्वाचित वडा सदस्यहरू सहित विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ताहरूको समूह नेकपा एमालेमा  प्रवेश गरेका छन  ।  

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

थारु समुदायको अधिकार र पहिचानका लागि ‘थारु जागरण अभियान नेपाल’ स्थापना

वीरगञ्ज । थारु समुदायको हक, अधिकार, भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा सामाजिक उत्थान गर्ने उद्देश्यले ‘थारु जागरण अभियान नेपाल’ स्थापना गरिएको छ।

रंगपुरसम्मको बाँकी सडक निर्माण अघि बढेपछि गाउँपालिका अध्यक्षसहित टिमलाई धन्यवाद

रंगपुर। सखुवा प्रसौनी गाउँपालिका देखी पटेर्वा सुगौलीको वडा नं २ को रंगपुर बजारसम्म पुग्ने बाँकी सडक निर्माण कार्य अघि बढाउने तयारी भएपछि स्थानीयस्तरबाट गाउँपालिका अध्यक्ष तथा गाउँपालिका परिवारप्रति धन्यवाद व्यक्त गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.