logo

पर्साको २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका दास जनताको वीचमा, जनअपेक्षालाई एजेण्डा बनाउदै

 इसीमाना सम्वाददाता     २०८२ माघ ११ गते ०८: ११ मा प्रकाशित     329   पटक पढिएको

वीरगन्ज । प्रगतिशील लोकतान्त्रिक पार्टीले पर्सा जिल्लामा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै औपचारिक चुनावी अभियान प्रारम्भ गरेको छ।

 

 

पर्सा क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेका अमिताभ बच्चन दासले बहुदरमाई नगरपालिका–६ अन्तर्गत गमरिया टोलबाट अभियानको सुरुआत गरेका हुन्।

 

 सो अवसरमा आयोजित कार्यक्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना प्राथमिकता, एजेन्डा र प्रतिबद्धता सार्वजनिक गरे।

 

पार्टीका अनुसार जनताको आवाज र सुझावलाई मुख्य आधार बनाएर अभियान अघि बढाइनेछ। आगामी दिनमा क्षेत्रका विभिन्न स्थानमा घरदैलो, जनसम्पर्क तथा भेटघाट कार्यक्रमलाई तीव्र बनाइने तयारी गरिएको छ।

 

स्थानीयस्तरमै संवादबाट अभियान सुरु गरिएकोले जनतासँग नजिकको सम्बन्ध स्थापित गर्ने लक्ष्य रहेको पार्टी स्रोतले जनाएको छ। उनीसंगै अभियानमा नेताहरु बालकृष्ण श्रेष्ठ लगायतको सहभासगता रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.