logo

पर्साका दुई यादव एमाले मधेस प्रदेश कमिटी सचिवालयमा  मनोनीत

 इसीमाना सम्वाददाता     २०८२ पौष २५ गते १२: २७ मा प्रकाशित     363   पटक पढिएको

जनकपुरधाम ।  नेकपा एमालेले आफ्नो मधेस प्रदेश कमिटीको सचिवालय सदस्य पदमा हालै बीरेन्द्र प्रसाद यादव र वासुदेव यादव लाई मनोनित गरेको छ । 

 

एमालेको प्रदेश कमिटीको सदस्यको रुपमा आफनो जिम्मेवारी पुरा गर्दै आएका यादवद्वय अब सचिवालय सदस्यको जिम्मेवारी पाएका छन ।

 

उनीहरुको मनोनयले एमालेको प्रदेश कमिटीमा नीतिगत निर्णय प्रक्रियामा  समेत पर्साको  बलियो उपस्थिति हुने भएको छ । यो मनोनयाले  आगामी राजनीतिक अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

 

नेकपा ९एमाले० मधेस प्रदेश कमिटीमा यो मनोनयन पार्टीको आन्तरिक विधान एवं समसामयिक राजनीतिक आवश्यकता अनुसार गरिएको प्रदेश उपाध्यक्ष बिचारी यादवले बताए ।

 

प्रदेशमा पार्टी संगठनलाई मजबुत बनाउन, स्थानीय तहदेखि प्रदेश तहसम्म समन्वय, नेतृत्व र नीति कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ नेताहरुको जिम्मेवारी थप गरिएको उनले बताए ।

 

 वीरेन्द्र प्रसाद यादव र वासुदेव यादव दुवैले विगतमा पार्टीका लागि सक्रिय भूमिका निभाउँदै आएका छन् र आगामी दिनमा पनि मधेस प्रदेशमा एमालेको संगठनात्मक कामलाई तीव्रता दिने छन्।

 


यसैबीच, एमाले मधेस प्रदेश कमिटीका प्रतिनिधि सदस्यहरुको विस्तृत सूची पार्टीको आधिकारिक पोर्टलमा समेत उपलब्ध छ, जसमा वीरेन्द्र प्रसाद यादवको नाम पनि समावेश छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.