logo

अन्सारी सहित १९ जना नेताहरु नेकपा एमालेको मधेश प्रदेश कमिटीबाट निकालिए

 इसीमाना सम्वाददाता     २०८२ भदौ ९ गते ०८: ३१ मा प्रकाशित     1020   पटक पढिएको

वीरगंज । नेकपा एमाले मधेश प्रदेश कमिटीले पर्साका एमाले नेता बसरुदिन अन्सारीलाई  कमिटीबाट बिदा दिएको छ ।  प्रदेश कमिटीले उनलाई पदमुक्त गरेपछि उनी एमालेको साधारण सदस्य मात्र रहेका छन ।

 

कमिटीले बिन्दवसीनी गाउँपालिकाका पूर्व उपाध्यक्ष  किरण दे गुप्तालाई पनि मधेश प्रदेश कमिटीको सदस्यबाट बिदा दिएको छ । 


पार्टीको बिधान अनुसार लगातार तीन बैठकमा सहभागि नभएका सदस्यहरुलाई बिदा गरिएको मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेलले जानकारी दिए ।

 

लगातार तीन बैठकमा अनुपस्थित हुनेहरुलाई बिदा गर्ने बैधानिक प्रवन्धका कारण उाहरु कमिटीबाट बिदा हुनु भएको पौडेललेसप्तरीका पर्साका मो.कलिम मिया मजु देवी सह,दिपक कुमार झा,गंगा प्रसाद यादव सिराहका सम्झना थपालिया, पाण्डय मत्तिक डोम ,धनुषाका तेज नारायण साह,रेनु देवी ,रेखा कुमारी,महोत्तरीका  अमरिका देवी, म.जुनेद रिजवी,अगुरी खातुन,रौतहटकी करिमा देवी बैठा,हिरा मगर खपागी, परनिया देवी बाराबाट सीता सुवेदी, र पर्साका मो.सलिम अन्सारी रहेका छन ।

 

पर्साकी किरण देवी गुप्ता नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेकी थिइन उनी फेरी कांग्रेसमै फर्किएको एक एमाले नेताले जानकारी दिएका छन  ।

 


नेकपा एमालेको मधेश प्रदेश कमिटीको बैठकले भदौ महिना भित्रमा सदस्यता नविरकणको सम्पूर्ण काम सक्ने गरी सदस्यता नािवरकण र बितरणको कामलाई तिब्रता दिने निर्णय गरेको उपाध्यक्ष बिचारी यादवले जानकारी दिए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.