logo

संकटको घडीमा बढी शुल्क लिने अस्पताललाई कारवाही गरिने नगर प्रमुख सरावगीको चेतावनी 

      5/25/2021 गते 00 00 मा प्रकाशित     896   पटक पढिएको

 वीरगन्ज महानगरपालिकाले कोरोना महामारीको संकटमा मनोमानी ढंगले शुल्क नलिन सचेत गराएको छ । महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मंगलबार विज्ञप्ति जारी गर्दै वीरगंजमा रहेका केही निजी अस्पतालले कोरोना संक्रमितको उपचार वापत लिने शुल्कको विषयलाई लिएर विभिन्न संचार माध्यम र समाजिक सञ्जालहरुमा उठाइएको विषय प्रति ध्यानाकर्षण भएको जनाउनु भएको छ  । 

 


समुदायस्तरमा फैलिएको कोभिड संक्रमणका कारण जनजीवन नै संकटमा पुगेको अवस्थामा कोरोना संक्रमितहरुको उपचारका लागि निजी अस्पतालले लिने शुल्कका वारेमा नेपाल सरकारले तोकेको शुल्क भन्दा बढी रकम विरामीसँग असुल गरेको पाइएमा कानुन वमोजिम कार्वाही हुने हुदाँ संकटको घडीमा अप्ठारोमा परेको नागरिकसँग मनोमानी रुपमा रकम नलिन वीरगंज महानगरपालिका निजी अस्पताल संचालकलाई सचेततापूर्वक अग्रह गरेको छ । 

 


कोभिड नियन्त्रणका लागि एकीकृत रुपमा संघीय सरकारले नै कानुन निर्माण गरी जिल्ला तहमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसीसी मार्फत निर्णय गरिने व्यवस्था अनुसार नै अस्पतालमा विरामीको उपचार र त्यसको व्यवस्थापनका सन्दर्भमा समेत सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएकोे र हालै विभिन्न संचारमाध्यम र सामाजिक सञ्जालहरुमा उठाइएका विषयमा अनुगमन गरि कानुन विपरित शुल्क उठाईएको पाइएमा त्यस्ता अस्पताललाई कार्वाहीको दायरामा ल्याईने पनि महानगर प्रमुख सरावगीले जानकारी दिनुभयो । 

 


कोरोना भाइरसका कारण समुदाय नै अप्ठारोमा परेको स्थितिमा मानवीय सेवाको उच्च भावनाले काम गर्न र संक्रमित विरामीको उपचारमा संवेदनशील भइदिन वीरगंजमा संचालित सम्र्पूण अस्पताल संचालकहरुसँग वीरगंज महानगरपालिकाले अपिल गरेको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.