logo

बहुदरमाईमा १३ बूंदे ज्ञापन,एमालेले दियो एक साताको अल्टिमेटम

 इसीमाना सम्बाददाता     २०७८ चैत १० गते ०५: २६ मा प्रकाशित     550   पटक पढिएको

नेकपा एमालेले बहुदरमाई नगरपालिकामा ज्ञापन पत्र मार्फत १३ बूंदे माँग पत्र पेश गरेको छ । कार्यालयका निमित्त प्रशासकीय अधिकृत बिदुर प्रसाद उप्रेतीलाई ज्ञापन पत्र बुझाइएको हो ।

 

नगर कमिटीका अध्यक्ष प्रमोद कुशवाह, नेकपा एमालेका युवा नेता शिव पटेल पुरन पटेल डा. सन्तोष कलवार लगायतका नेताहरुको नेतृत्वमा गएको एमाले कार्यकर्ताको टोलीले ज्ञापन बुजाउदै चार वर्षमा भएको खर्च बिवरण सार्वजनीक गर्न माँग गरेको छ ।

बहुदरमाई नगरपालिकामा जनप्रतिनिधि आए देखि आज सम्म नगरपालिकाले गरेको नगरस्तरिय, वडास्तरिय सम्पन्न र संचालित योजनाको बिस्तृत विवरण र चारबर्षमा नगरपालिका ले विभिन्न विषय तथा शिर्षकमा गरेको खर्चको विवरण माग गरिएको छ।

 


ज्ञापनपत्रमा माग गरिएको १३ सुत्रियमाग पूरा गर्न कर्यालयलाई सातदिनको समय दिइएको छ । कार्यालयको तर्फबाट कार्यकारी अधिकृत उप्रेतीले माँग गरिएको बिवरण सात दिन भित्रै उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।

 

कार्यालयले भनेको समयमा बिवरण नदिए सूचना पाउने हकलाई स्थापित गर्न जुन सुकै कदम चाल्न आफूहरु तयार रहेको युवा नेता शिव पटेलले बताउनु भयो ।


ज्ञापनपत्र दर्ता पश्चाच आयोजित कोण सभा लाई नेकपा एमालेका नेता रामबाबु साह, पुरन पटेल, डा.सन्तोष कलवार, शिव पटेल लगायतका नेताले सम्बोधन गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.