logo

नेकपा एमालेले उम्मेदवार सिफारिश सम्बन्धी ६ बूंदे मापदण्ड तय गर्यो

 इसीमाना सम्वाददाता     २०७८ चैत १० गते ०४: २० मा प्रकाशित     663   पटक पढिएको

नेकपा एमालेले स्थानय तहको निर्वाचनकोलागि मापदण्ड तोकेको छ । सोही मापदण्ड अनुरुप चैत मसान्त भित्र आफना कमिटीबाट एक महिला पर्ने गरि तीन जनाको नाम सिफारिश गर्न मातहत कमिटीलाई निर्देशन दिएको छ ।

कस्ता छन मापदण्ड


१.पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता ।
२.निर्वाचित जनप्रतिनिधिहरुको कामको मूल्याङ्कन ।
३.लोकप्रियता र विजयको सुनिश्चितता ।
४.आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा ।
५.कार्यक्षमता एवं सुशासन र विकासप्रतिको दृष्टिकोण ।
६. समावेशिताको पक्षलाई आधार बनाएर उम्मेदवार तय गर्ने ।


आफनो कमिटीले उम्मेदवारको सिफारिश माथिल्लो कमिटीमा गर्ने र माथिल्लो कमिटीले आवश्यकता अनुसार निर्णय गर्ने छ ।
वडा अध्यक्षको सिफारिस वडा कमिटीले र पालिका प्रमुख उपप्रमुखको सिफारिस पालिका कमिटी तथा जिल्ला कमिटी हुँदै प्रदेश कमिटीले गर्ने मापदण्ड तय भएको छ ।

 

त्यस्तै महानगर र उपमहानगरका प्रमुख उपप्रमुखको सिफारिस जिल्ला र प्रदेशले गरेपछि केन्द्रबाट निर्णय हुने बताइएको छ ।


एमालेले स्थानीय तहको निर्वाचनमा तालमेलको ढोका बन्द नभए पनि त्यो स्थानीय आवश्यकता अनुसार हुने तर राष्ट्रिय नीति नरहेको एमालेका प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.