logo

पटेर्वा सुगौलीमा एमाले चुनावी अभियानमा, सम्पूर्ण रुपमा एमाले जिताउने कार्यकर्ताको संकल्प

 इसीमाना सम्वाददता     २०७८ फागुन १६ गते ०८: १६ मा प्रकाशित     1149   पटक पढिएको

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं १ कन्चनपुरमा नेकपा एमालेको कार्यकर्ता भेला सम्पन्न भएको छ । बैशाख ३० गते हुने स्थानीय तहको चुनाव केन्द्रीत छलफलको आयोजना गरिएको नेकपा एमालेका युवा नेता एवं पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरि नारायण चौधरीले जानकारी दिनु भयो ।

 

 


पटेर्वा सुगौली गाउँपालिकाको बिकासमा गाउँपालिकाले गरेको कामको समिक्षा गर्दै अवको चुनावमा सम्पूर्ण रुपमा नेकपा एमालले लाई बिजयी गराउन कार्यकर्ताले भेलामा संकल्प गरेको नेकपा एमालेका पालिका अध्यक्ष एवं वडा नं १ का अध्यक्ष परमान अन्सारीले बताउनु भयो ।

 

पालिकामा पूर्ण बहुमतको अभावमा कतिपय समस्यहरु आएको कुरालाई मनन गर्दै आउने चुनावमा नेकपा एमाललेलाई पूर्ण रुपमा जिताउन आवश्यक रहेको ठहर गर्दै सोही अनुरुप सिंगो पार्टी कमिटी परिचालन गर्ने छलफलले निष्कर्ष निकालेको एमाले नेतृ मन्तुरा चौधरीले बताउनु भयो ।


कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकालाई नमुना पालिकाको रुपमा प्रस्तुत गर्नकालागि हरिनारयण चौधरीको नेतृत्वमा गरिएको प्रयत्नलाई आम जनताको वीचमा पुर्याउने भेलाले निष्कर्ष निकालेको छ ।


भेलामा कार्यकर्ताले आफना सुझाव र जिज्ञासाहरु राखेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बैशाख महिनामा १ सय ४४ मुद्धा दर्ता गरेर अनुसन्धान गर्दै पर्सा प्रहरी

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बैशाख महिनामा १ सय ४४ वटा मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरेको जनाएको छ ।

इँटाको चाङ खस्दा तीन मजदुरको मृत्यु, दूई घाइते

हरिपुर । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.