logo

नेपाली कांग्रेस पर्साको अधिवेशनमा कसले जित्यो (सूची सहित)

 इसीमाना सम्वाददाता     २०७८ मंसिर १७ गते ०३: १५ मा प्रकाशित     887   पटक पढिएको

क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधिमा अजयकुमार द्विवेदी, अनिल रूंगटा,  इम्तियाज आलम, राजुकुमार गुप्ता, लक्ष्मीनाथ नेपाल, प्रकाशकुमार उपाध्याय, ईश्वरभक्त श्रेष्ठ, राजकृष्ण अमात्य, रामनारायण कुर्मी र राधेश्याम चौरसिया प्रत्यक्ष निर्वाचित भएका छन् भने महाधिवेशन प्रतिनिधिको मुस्लिममा फिरोज खाँ, आदिवासी जनजातिमा आदित्यप्रकाश प्रधान, मधेसीमा मुकेश गुप्ता, कन्हैया प्रसाद, देवनाथ उपाध्याय, महिलामा किरण सरकार, पिंकी सिंह, मनोजा चौधरी थारू, शान्ति कार्की,  मिन्टु देवी सिंह र अनामिका कुमारी यादव, दिनेश कुमार पन्त, शम्भू हजरा, जमिला खातुन निर्वाचित भएको क्षेत्र नं १ का मतदान अधिकृत प्रदीपकुमार जैसवालले जानकारी गराए ।

यता क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधिमा राकेश सिंह, रामरूप कुर्मी, ओमप्रकाश शर्मा, दिना प्रसाद गुप्ता, लोकनारायण यादव, प्रेमचन्द्र दुवे, नरेन्द्र कुमार साह, नितेन्द्र साह, राजेश्वर साह, श्याम पटेल, ओम कृष्ण बहादुर लमिछने, सुन्दरी देवी, पुनम शर्मा, अर्चना चौधरी, गीता श्रेष्ठ, कलावती देवी, सोनामती देवी, सरयुग महतो, मदन राउत अहीर, गम्भीरा साह तेली, शिव नारायण राम, शैलेन्द्र चौधरी, नजीर हुसेन, राम प्रवेश प्रजापति निर्वाचित भएको क्षेत्र नं २ का मतदान अधिकृत तीर्थराज यादवले जानकारी गराए ।

यता क्षेत्र नम्बर ३ मा केन्द्रिय महाधिवेशन प्रतिनिधिमा सुरेन्द्र चौधरी, ज्ञानेन्द्र मिश्र, ललन द्विवेदी, अशोककुमार गुप्ता, दिनेशकुमार चौधरी, जनार्दन सिंह क्षेत्री, शैलेन्द्र यादव, विद्याकान्त पाण्डे, मुकेशप्रसाद कुर्मी, ममता महतो, उमेशकुमार चौधरी, रामजनम चौधरी, किसुनदेव प्रसाद कोइरी, राजदेव यादव, सुलेमान मिया दर्जी, अनिता देवी चौरसिया, नेजमा खातुन, पार्वती कुर्मी, मीना पाण्डेय, प्रेमशीला देवी चमइन, सुरेश हजरा, सकीम मियां, रित नारायण चौधरी, किरण देवी निर्वाचित भएको क्षेत्र नं ३ का मतदान अधिकृत छोटेलाल प्रसादले जानकारी गराए ।

यता पर्सा क्षेत्र नम्बर ४ मा क्षेत्रीय सभापतिमा श्रीकान्त यादव सहितको कार्यसमिति निर्विरोध चयन भएको छ भने सो महाधिवेशन प्रतिनिधिमा शोभा शर्मा, गोमा कुमारी उपाध्याय, कमला कुमारी श्रेष्ठ, शैल देवी राजपुत, वशिष्ठ नारायण कुर्मी, बृहस्पति कृष्ण श्रेष्ठ, रमेश पाण्डेय, शंकर चौधरी, किशोरी साह कानु, रामदेव प्रसाद चौहान, सहरूम राउत गद्दी, नवीन कुमार सिंह, रामेश्वर महतो केवट, पचानन्द मिश्र, राम बहादुर श्रेष्ठ, अर्बुन नेसा, रेखा चौधरी, राम प्रसाद चौहान, श्याम किशोर प्रसाद कुर्मी, वीरेन्द्र कुमार महतो, प्रकाश खनाल, छोटेलाल दास तत्वा, डा. कृपा सिन्धु चौधरी, म. नसरुल्लाह आलम निर्वाचित भएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

जन्मदिनमा मानवीय सन्देश,प्रहरी निरीक्षक थापाद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले आफ्नो जन्मदिनको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै उदाहरणीय कार्य गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.