logo

नेपाली कांग्रेसको क्षेत्रीय निर्वाचन सम्पन्न एउटा खेमा बाहिरियो

 इसीमाना सम्वाददाता     २०७८ मंसिर १७ गते ०१: ३६ मा प्रकाशित     762   पटक पढिएको

 पर्साको अन्य क्षेत्रमा प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रेका उम्मेदवारहरुको प्यानल नै बिजयी भएको छ । क्षेत्र नं १ मा 
 अरविन्द गुप्ता क्षेत्रीय सभापतिमा बिजयी भएका छन ।

 

गुप्ता नेपाली कांग्रेसको दुई खेमामा बिभाजित भएको प्यानल भन्दा बाहिरका उम्मेदवार थिए । उनलाई अमात्य द्विवेदी तथा रिजाल चौरसिया खेमामा कुनैको पनि सर्मथन थिएन ।

 

उनका प्रतिद्वण्दी बिजय सर्राफलाई दुबै खेमाको सहयोग रहेको थियो । तर पार्टीकाममा गुप्ताको क्रियाशिलताले सर्राफलाई हारको सामना ब्यहोर्नु परेको कांग्रेस कार्यकर्ताको बिश्लेषण रहेको छ ।

 

क्षेत्र नं २ मा चौरसिया रिमाल खेमाका महम्मद शहाबुदिन बिजयी भएका छन । उनले अमात्य द्विवेदी खेमाका बैकुण्ठ श्रीवास्तवलाई पराजीत गरेका हुन । त्यस्तै क्षेत्र नं ३ मा चौरसिया रिजाल खेमाका उम्मेदवार श्रीकृष्ण चौहान बिजयी भएका छन । उनले भगवती चौधरीलाई पराजीत गरेका हुन ।  

 


चौरसिया( रिजाल खेमामा संबिधान सभा सदस्य अनिल रुङटा, सुरेन्द्र चौधर,ी पूर्व जिविस सभापति जनार्दन सिंह क्षेत्री ,बशिष्ठ नारायण कुर्मी ,रामनारायण कुर्मी ,रामरुप कुर्मी प्रदेश सरकारका बाहलावा मंत्री ओम प्रकाश शर्मा लगायत रहेका छन ।

 

राजेन्द्र बहादुर अमात्य र पार्टी सभापनि अजय कुमार द्विवेदीको खेमामा श्याम पटेल बिजय कर्ण । बिर बहादुर यादव लगायतका रहेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.