logo

वीरगन्जमा अत्याधुनिक डिजिटल लाइट जडान गरिने उज्यालो वीरगन्जको सपना पुरा हुने 

      12/26/2019 गते 00 00 मा प्रकाशित     1330   पटक पढिएको

वीरगन्ज १० पुस ।
महानगरपाकिालाई मुलुकमै नमुना सहरको रुपमा चिनाउन “उज्यालो बिरगंज अभियान ” संचालत गरिएको छ ।वीरगन्ज महानगरपालिका अन्र्तगत रहेका सबै चौकहरुका यसै बर्ष समय अनुसार प्रकाशमा आधारित सेंसरभएको स्वचालित स्वीचिगं सहितका टावर लाइटहरुको  निर्माण भइरहेका छन् ।

 

चालु आर्थिक बर्षमा बीरगंज महानगरभित्र कुल १६हजार  बिजुली को पोलमा डिजिटल लाईट लगाइने योजना रहेको  छ ।जसको लागि नेपाल बिधुत प्रधिकरण सङ्ग सम्झौता गरि हरेक पोलमा पाचौ तारको बिस्तार गरिने छ र अटोमेटिक स्विचीङ्ग सिस्टम जडान गरिने छ ।

 

जस अन्र्तगत उज्यालो हुने बितिकै लाईट आफ हुने र राति हुने बितिकै बति अन हुने,अत्याधुनि प्राविधक व्यवस्था गरिएको छ । यो योजनाको  कुल खर्च २४ करोड रुपैयाको अनुमान गरिएकोे छ । जसमध्येको आधी पैसा वीरगन्ज महानगरपालिका र आधि  नेपाल सरकारले दिने भएको छ ।

 

अगामी दुई बर्ष भित्र पुरा गरिने  लक्ष्य रखिएको नगर प्रमुख बिजय कुमार सरावगीले बताउनु भयो । नगर प्रमुख सरावगीले चुनाव घोषण पत्रको माध्यमबाट गरेको बाचा अनुसार उज्यालो बीरगन्जको महत्वकाक्षी योजना समयमै  पुरा गर्ने आफ्नो पुरा कोसिस रहने बताउनु भयो ।

 

उक्त योजनमा संघीय सरकारद्धारा दिइने लागत रकमको स्वकृति आइसकेकोले उक्त कार्यलाई छिटै अगाडि बढाउने बताउनु भयो 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.