logo

बारा पर्सामा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

      8/15/2020 गते 00 00 मा प्रकाशित     925   पटक पढिएको

पर्सामा अस्पतालमा कार्यरत कर्मचारी, सरकारी वकिलको कार्यालयमा कार्यरत कर्मचारी, बैंकर र होटलमा कार्यरत कर्मचारी सहित २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

 


बीरगंजको नाारयणी अस्पतालमा रहेको प्रयोगशालाले शनिवार सार्वजनीक गरेको रिपोर्ट अनुसार ११ वर्ष देखी ६० वर्ष उमेर समुहका ब्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । ११  वर्ष दुई जना वालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  

 

कन्टयाक्ट ट्रेसिङका क्रममा उनीहरु  कोरोना भाइरसको संक्रमण देखिएको हो । सङ्क्रमितमा ७ जना महिलापनि रहेका छन् ।

 

विभिन्नस्थानबाट श्रावन २६ गतेदेखि ३० गतेसम्म जम्मा गरिएको स्वाब परिक्षण गर्दा  बारा जिल्लाको २ जनासहित थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

 

अस्पतालले दिएको जानकारी अनुसार सङ्क्रमितमध्ये २ जना नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर हस्पिटलमा कार्यरत कर्मचारीपनि रहेका छन् । दुवै सङ्क्रमित हाउस किपिंङ स्टाफ हुन् ।

 

त्यस्तै नारायणी वयोधा हस्पिटल वीरगञ्जका एक जना हाउस किपिङ स्टाफ र एक जना क्यान्टिनमा कार्यरत स्टाफसहित दुई कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.