logo

महागढीमाई यादव हत्या प्रकरणः ६ जना पक्राउ

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक ११ गते ०३: २९ मा प्रकाशित     89   पटक पढिएको

बीरगंज  । महागढीमाई नगरपालिका वडा नं १ का ५० वर्षिय श्रीनारायण यादवको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । 


यादवको गएराती ८ बजे घर नजिकै सडकमा गर्दन माथि धारिलो हतियार प्रहार भएको थियो । उपचारको क्रममा प्रादेशी अस्पताल कलैयमा उनको मृत्यु भएको हो । 


प्रहरीले हत्या आरोपमा ६ जनालाई  पक्राउ गरेको बारा प्रहरी स्रोतले जनायो । 


प्रहरीले अनुसन्धान तिब्र बनाएको छ ।  प्रहरी स्रोतका अनुसार पक्राउ परेका सबैजना सोही नगरपालिकाका हुन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.