logo

बिन्दबासिनीको इटियाीहमा रक्तदान कार्यक्रम सम्पन्न, २७ जनाले गरे रक्तदान

वीरगंज । पर्साको बिन्दवासिनी गाँउपालिका वडा नम्बर ३ ठूलो इटियाहीमा बुधबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

२०८० कार्तिक १५

बारा सदरमुकाम कलैयाका बिद्यालय संचालक सर्राफको उपचारको क्रममा निधन

बीरगंज । अज्ञात समूहको गोली लागेर घाइते भएका स्कुल सञ्चालक रुपेश सर्राफको उपचारको क्रममा निधन भएको छ। उनको बीरगंजको मेडिसीटी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

२०८० कार्तिक १३

इसेवाको कर्मचारी भन्दै ठगी गर्ने रौतहटका पाँच पक्राउ

काठमाण्डौ । बिभिन्न मोबाइल नम्बरहरुवाट फोन सम्पर्क गरी आफु ईसेवाको आधिकारिक कर्मचारी भएको भन्दै ईसेवा आईडीमा पहुँच वनाई १८ जना वाट १५ लाख २० हजार ९ सय १ ठगी गर्ने रौतहट जिल्ला का पाँच जना लाई प्रहरीले पक्राउ गरेको छ।

२०८० कार्तिक १२

रिगलको आममाफी बिरुद्ध भारतीले थालिन अनशन

काठमाडौं । भारती मानन्धरले आफ्ना श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको आममाफीविरुद्ध अनशन थालेकी छन् ।

२०८० कार्तिक १२

नलकटुवा पेस्तोलसहित बीरगंजका दुई युवा पक्राउ

वीरगञ्ज । हतियार सहित पक्राउ परेका २ युवालाई प्रहरीले आइतवार सार्वजनीक गरेको छ । उीहरुलाई पर्सा प्रहरीले कार्तिक ५ गते बेग्ला बेग्लै स्थानबाट पक्राउ गरेको थियो ।

२०८० कार्तिक १२

पत्रकार कुट्ने जनमतका कार्यकर्ता प्रहरीद्वारा गिरफ्तार

राजबिराज । पत्रकारमाथि हातपात गर्ने जनमत पार्टीका दुई जना कार्यकर्तालाई सप्तरी प्रहरीले विहिवार साँझ गिरफ्तार गरेको छ ।

२०८० कार्तिक २

बीरगंजका चौरसिया हेटौडमा लागुऔषध सहित पक्राउ

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कबाट लागुऔषधसहित एकजना युवक पक्राउ परेका छन् ।

२०८० असोज २३

वीरगंजको शंकराचार्यद्वारमा जडान गरिएको बत्ती चोर्ने बिरुद्ध अभद्र ब्यवहारमा मुद्धा

वीरगंज । वीरगंजको शंकराचार्यद्वारलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ति चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२०८० असोज २२

पानीटंकीका बासिन्दा एकमत हुन थाले, ११ हजार हाइटेन्सन हटाउन सबैको माग

बीरगंज । बीरगंज महानगरपालिका वडा नम्बर ८ पानीटंंकीका स्थानीय बासिन्दाहरुको बृहद भेला सम्पन्न भएको छ । भेलाले ११ हजार केभिएको हाइटेन्सन लाइन सिफ्ट गर्न माँग गर्ने निर्णय सर्वसम्मत रुपमा गरेको छ ।

२०८० असोज २०

छपकैयामा एक महिलाको हत्या, अनुसन्धानकालागि प्रहरीद्वारा एक गिरफ्तार

वीरगञ्ज । वीरगञ्ज छपकैयाँ वडा नम्बर १ की पुनम देबीको हत्या प्रकरणमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । देबी हत्याका घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सोधपुछका लागि एक जनालाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।

२०८० असोज १९

नेशनलको पानी नपिउन उभोक्तालाई बारा प्रशासनको अपिल

वीरगन्ज । शिलसहित बिक्री गरिएको पानीको बोतलमा माकुरा भेटिएपछि बाराको नेशनल पानी उद्योगमा प्रहरीले शिलबन्दी गरेको छ ।

२०८० असोज १७

यातायातमा धमाधम परिक्षा हुदै,फेल भएकाहरु पनि पास

बीरगंज । कर्मचारीको आन्तरिक बिवादका कारण इमान्दार बनेको बीरगंजको यातायात ब्यवस्था कार्यालयमा सवारी चालक अनुमती पत्र बितरणमा फेरी अनियमितता शुरु भएको छ ।

२०८० असोज १६

बाल सुधार गृहबाट फरार बाल कैदी पक्राउ

बीरगंज । तीन दिन अगाडि बीरगन्जको बाल सुधार गृहबाट फरार बाल कैदीबन्दीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

२०८० असोज १४

प्रतिबन्धित लागु औषध गाँजा सहित बहुदरमाईका दुई जना पक्राउ

बीरगंज । प्रतिबन्धित लागु औषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको बिन्दवासीनी गाउँपालिका वडा नं–५ बाट चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

२०८० असोज १२

बिजयबस्तीका श्रेष्ठ ३२ किलो चरेश सहित पक्राउ

वीरगंज ।३२ किलो चरेश सहित पर्साको ठोरी गाउँ पालिकाको वडा नं – ४ बिजयबस्तीका क्षेत्र बहादुर श्रेष्ठ पक्राउ परेका छन । उनलाई प्रहरीले जिराभवानी गाउँपालिका वडा नम्बर १ मा रहेको चमरीपुलबाट ३२ किलोग्राम चरेशसहित पक्राउ गरेको हो ।

२०८० असोज ७

खेतमा भारीमात्रामा लागु औषध बरामद, प्रहरी भन्छ, थप अनुसन्धान भइरहेको छ

वीरगञ्ज । खेतमा बेवारिसे अवस्थामा छाडिएको लागु औषध प्रहरीले बरामद गरेको छ । महानगरपालिका वडा नं–२२ मनियारीका देवेन्द्र यादवको खेतबाट प्रहरीले भारी मात्रामा लागु औषध बरामद गरको हो ।

२०८० असोज ७

कार्यपालिका सदस्यको निधनमा श्रद्धाञ्जली ब्यक्त गर्न पर्सागढी नगरपालिकामा सार्वजनीक बिदा

पर्सागढी । पर्सागढी नगरपालिकाले आफनो एक जना सदस्यको देहान्त भएको शोकमा एक दिन बिदा दिने भएको छ

२०८० असोज ६

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज महानगरको वडा नं १४ नयाँबस्तीमा टोल सुधार समितिको भेला सम्पन्न अध्यक्षमा झा सर्वसम्मत

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं १४ को नयाँबस्ती पिप्रामा रहेको टोल सुधार समितिको आइतवार सम्पन्न सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

बयलगाडाले किचेर घाइते बरहथवाका ८ वर्षिय बालकको मृत्यु

सर्लाही ।  सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.