logo

गढीमाई मन्दीरमा लागेको मेलाबाट चोरी आरोपमा पर्साका तीन युवा पक्राउ

 इसीमाना सम्बाददाता     २०८१ कार्तिक १८ गते ०६: २९ मा प्रकाशित     92   पटक पढिएको

कलैया। गढीमाई मन्दीर परिसरमा लागेको मेलाका कारण भिडभाड बढेको छ । त्यही भिडभाडको मौका छोपी चोरी गर्ने ३ जना युवाहरु चोरी आरोपमा पक्राउ परेका छन ।

 

पक्राउ पर्नेमा बीरगंज महानगरपालिकाको वडा नं १६  १६ नगवाका शम्भु राय र सन्दिप राय छन भने पकहा मैनपुर ५ का पवन यादव रहेका छन । उनीहरुलाई चोरी गर्दै गर्दा पक्राउ गरिएको बताइएको छ ।

 

उनीहरुलाई सिम्रौनगढ नगर प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाइ नेपाल प्रहरीको जिम्मा लगाएको नगरप्रमुख  उपेन्द्र यादवले बताए ।

मेयर यादवले मेलालाई प्रभाव पार्ने हरेक तत्वको सुक्ष्म किसिमले निगरानी गरिरहेको र कडा कार्वाहीका लागि बारा प्रहरीलाई पत्राचार गरिएको जनाए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.