logo

दलहरुवीचको गठबन्धन मधेशको मागलाई ओझेलमा पार्ने षडयन्त्रःनेता यादव

      5/6/2017 गते 00 00 मा प्रकाशित     1522   पटक पढिएको

बीरगंज २२ बैशाख । नेपाल संघीय समाजबादी पार्टी नेपालका उपाध्यक्ष राजकुमार यादलवले स्थानीय तहको निर्वाचनमा अपवित्र गठबन्धन देखा परेको बताएका छन । पोखरिया नगरपालिकाको भेड़िहारिमा आयोजीत कार्यकर्ता भेला र पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष यादवले एमाले,रा प्र पा,नेपाली कांग्रेश, माओबादी, फोरम नेपाल, नया शक्ति वीचको गठबन्धन अपवित्र भएको बताएका हुन ।उनले मधेश आंदोलनको माग,पहिचान,राजनीतिक,आर्थिक, सामाजिक,सांस्कृतिक एजेंडा लाई कमजोर पार्न गठबन्धन भएको दावी गरे । उनले दलहरुवीचको अपवित्र गठबन्धनले मधेश लाई बीभाजित गर्ने षडयंत्र मूलक सुनियोजित रणनीति शुरु गरिएको बताए । उनले जब सम्म मधेशको मांग पूरा हुँदैन तब सम्म चुनावमा नजाने मधेशी जनताको भावना लाई बुझेर नेपाल संघीय समाजबादी पार्टी चल्ने प्रतिवद्धता ब्यक्त गरे। कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि पार्टीमा प्रवेश गर्ने  बिंदा साह कनु,सोनालाल चौरसिया,सैय्यद खान पैठान९माओबादी०,दिनेश प्रसाद९तमलोपा०,भोज मियां९ एमाले०,शंकर राउत ९नेपाली कांग्रेस०,रामजी प्रसाद चौरसिया ९ फोरम नेपाल० लाई पार्टीमा स्वागत गरेका थिए । नेपाल संघीय समाजबादी पार्टी का केंद्रीय सदस्य अखिलेश यादव,रामबहादुर राउत कुर्मी,बाबुनन्द गिरी,नथुनी प्रसाद कुशवाहाले टिका र फूलमाला लगाई नव प्रवेशीलाई स्वागत गरेका थिए । उक्त 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.