वीरगंज । नेकपा एमालेको सचिवालय बैठकले पार्टीका नेताहरुलाई बिभिन्न तहम मनोनीत गरेको छ । पूर्व राष्ट्रपति बिद्या भण्डारीलाई बरिष्ठ नेताको रुपमा मनोनीत गरेको छ ।
त्यस्तै ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे,डा. शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशीनाथ अधिकारीलाई पार्टीको स्थायी कमिटीमा पनानयन गरेको छ ।
पर्साको क्षेत्र नं १ बाट प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गरेका , नेपाल सरकारका पूर्वमन्त्री प्रदीप यादवलाई पार्टीले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । मनोनीतहरुको नामावली यसप्रकार रहेको छ

तपाईको प्रतिक्रिया