logo

सभासद आलमद्वारा योजनाको अनुगमन

      4/23/2017 गते 00 00 मा प्रकाशित     1182   पटक पढिएको

जीतपुर १० बैशाख । नेकपा एमालेका सभासद नेजमा आलमले जीतपुर सिमरा उपमहानगरपालिका को वडा न  १९ र २० पर्ने इनर्वासिरा निर्माणाधिन योजनाहरुको अनुगमन गरेकी छिन । वडा न। १९ बाट एमालेको  प्रस्तावित वडाध्यक्षका उम्मेदवार सुधन दास तात्मा र वडा न। २० क प्रस्तावित वडाध्यक्षका उम्मेदवार सेख आरिफ सहितको टोलीले योजनाको अनुगमन गरेको हो । अनुगमन कार्यक्रममा सहभागी हुदै सांसद आलम ले हुदै गरेको काम बाट आफू सन्तुष्ट रहेको जानकारी दिइन । ढिलै भएपनी चुनावमा सहभागी हुने मधेशी मोर्चाको निर्णयलाई स्वागत गर्दै संबिधान संसोधन को नाममा राष्ट्रीयता  अखण्डता र पहिचान माथि आँच आउने गरि कुनै काम नगर्न सुझाव पनि दिइन  । सभासद  आलमको अनुगमन टोलीमा एमाले बारा सचिवालय सदस्य रमेश चौधरी, जिल्ला सदस्य  मुस्लिम अंसारी, बारा(४ का उपसचिव ई। मोबिन आलम, विद्यार्थी नेता असलम देवान, राम प्रसाद चौधरी, भोला अंसारी लगायतको सहभागिता रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.