logo

सदभावना पार्टीको वडा एकाइ कमिटी गठन 

      3/22/2017 गते 00 00 मा प्रकाशित     1529   पटक पढिएको

बीरगंज, ९ चैत ।
सदभावना पार्टीको बीरगंज उप९महानगरपालिका वडा न।४ बिर्तामा वडा एकाइ कमिटी गठन गरिएको छ।सदभावना पार्टी पर्सा जिल्ला उपाध्यक्ष इश्वर यादवको प्रमुख आतिथ्य एवं बीरगंज नगर  अध्यक्ष ओमप्रकाश सरार्फको सभापतित्वमा सम्पन्न स्थानीय अगुवाहरुको भेलाले २१ सदस्यीय वडा एकाइ कमिटी गरेको छ।राजु प्रसाद गुप्ताको अध्यक्षतामा गठित नव कमिटीको उपाध्यक्षमा बिजया लक्ष्मी गुप्ता,रिज्वी खालिद,सचीवमा अरबिन्द कानु,सह९सचीव सोनु तिवारी,कोषाध्यक्ष अजय वर्नवाल,सह९कोषाध्यक्ष संगीता गुप्ता,सदस्यहरुमा कमलेस साह कानु,सलिम मिया भोला राउत,सुनिता कुमारी ,असोक साह कानु,मन्जुर मिया,तुलसी राउत,ब्रम्हदेव राउत ,राजेस साह कानु,चन्दन साह कानु,रामबाबु गोसाइ,राजु गुप्ता लगायतका रहेका छन।
सो भेलामा महिला मञ्च पर्साकी अध्यक्ष रेखा साह,नगर कोषाध्यक्ष पन्नालाल पटेल,नगर सदस्य श्रीमती बिभा सिह,महिला मञ्चकि बिरगंज नगर अध्यक्ष सुनिता रौनियार,वडा न।३ एकाइ अध्यक्ष राधेश्याम सोनि ,विद्यार्थी नेताहरु  राहुल गुप्ता, अनिल यादव लगायतको उपस्थिति रहेको थियो।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.