logo

नयाँ शक्ति पर्सामा चर्कियो अन्तरसंघर्ष

      3/16/2017 गते 00 00 मा प्रकाशित     1581   पटक पढिएको


बीरगंज ३ चैत । नयाँ शक्ति पार्टीको २ प्रदेशका इन्चार्ज महेन्द्र पासवानले आज एक बिज्ञिप्त जारी गरि पार्टीको पर्सा संयोजक बलिराम साहनै रहेकोले कसैलाई भ्रममा नर्पन आग्रह गरेका छन । 
    पर्सा जिल्लामा गत फागुन २५ गते पार्टीका अर्का नेता हरि मण्डलले बलिराम साह संयोजक नरहेको भन्दै गतिविधिहरु संचालन गर्न थालेपछि पासवानका तर्फबाट यस्तो बिज्ञप्ति आएको हो । पासवानले आफ्नो बिज्ञिप्तिमा मण्डलले पार्टीको नीति बिधान नेतृत्व र सिङ्गो पाँर्टीमै आँच आउने गरि काम गरिरहेकोले उनलाई आनुशासनको दायरामा ल्याएर कारवाहीको प्रक्रियामा राखिएको उललेख गरेका छन ।
    उनले बिज्ञिप्ति मार्फतनै “त्यस्ता ब्यक्ति” भन्दै हरि मण्डलको कुरामा नलाग्न पार्टी कार्यकर्ता र आम उधोगी ब्यापारी समेतलाई आग्रह गरेका छन । यता हरि मण्डलले भने आफू केन्द्रीय कार्यकारी समितिको आमन्त्रीत सदस्य रहेको बताएका छन । उनले आफू पार्टी काममा संलग्न रहेको समेत दावी गरेका छन । नेता मण्डलले पार्टीलाई माओवादीकालीन शैलीमा संचालन गर्न खोजिएको प्रति आफनो असहमती रहेको बताएका छन । तानाशाही पारामा पार्टी चलाउन खोज्ने पार्टी भित्र योग्यता क्षमता भएका भन्दा पनि चाकरी गर्ने र जातीय रुपमा आफना मान्छे भर्ती गर्ने प्रवृतिका बिरुद्ध आफू लडिरहेको मण्डलले बताएका छन । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.