logo

 गाउँ पस्यो एमालेे

      3/18/2017 गते 00 00 मा प्रकाशित     1592   पटक पढिएको

चैत्र ५,पोखरिया

नेकपा एमाले पोखरिया नगरपालिका वार्ड न ३ मूर्लीमा अाज भेला सम्पन भएको छ । भेलाले कबिर मियां कुजराको अध्यक्षतामा ३३ सदिस्य वडा किमटी  चयन गरेको हो । भेलालाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य एव पर्सा सहईन्चार्ज प्रहलाद गिरीले एमाले मधेशको दलित,अल्पसंख्यक ,मिहला,पिछडिएका  समुदायको अधिकारमा दशकौ देखि लडदै आएको बताए । मधेशवादको नाममा अहिले पुनः केही शासक र जमिन्दार जो मधेशमा पिछडिएको वर्ग माथी अत्याचार गर्ने दाउमा लागेको उनले बताए । कबिर मियाको सभापितत्वमा भएको कार्यक्रममा एमालेका पूर्व सभासद एव क्षेत्र नं ४ का अध्यक्ष प्रदुमन चौहान, दलित मुक्ति समाजका पर्सा संयोजक सुरेश पासवान,प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारी लगायतकाले मन्तव्य राखनु भएको थिए ।  

यसैगिर पर्साको पोखरिया नगरपालिका वार्ड न १ मा सम्पन भेलाले हरेन्द्र मिश्राको अध्यक्षतामा २७ सदिस्य वडा कमिटी चयन भएको छ । 

पोखरिया नगर किमटीबाट दुई जना जोगान्द चोहान र दिनेश चौहानले आफनो व्यक्तिगत स्वार्थमा परि पार्टी परित्याग गरेको एमालेले जनाएको छ । केही समाचार माध्यममा एमालेको समुहले पार्टी परित्याग गरेको समाचार कपोकल्पित रहेको क्षेत्र न ४ का अध्यक्ष प्रदुमन चौहानले बताए ।

यसैगरि पर्सागढी गाउपालिकामा आज नेकपा एमालेको भेला सम्पन भएको छ । भेलाले गाउपालिकाको वडा न २ मा तेज प्रकाश निरौलाको अध्यक्षतामा ८१ सदस्यीय कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा कबीता चौधरी ,सचिव अर्जुन नेपाल लगायतका रहनु भएको छ। यसैगरि पर्सा गढी गाउपालीका वार्ड न ३ मा लक्ष्मि ठाकुरको अध्यक्षतामा ४१ सदस्यीय किमटी चयन भएको छ । भेलामा एमालेका केन्द्रीय सदस्य एव सांसद रामचन्द्र साह, सांसद राजकुमार गुप्ता, ध्रुव कुशवाहा, गोकर्ण पाठक लगायतकाले सम्बोधन गर्नु भयो । सो अवसरमा कांग्रेस पिरत्याग गरि भगवती शर्माको अगुवाईमा सयौको संख्यामा महिलाहरू एमालेमा प्रवेश गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.