logo

स्थानिय निकायको निर्वाचन अघि संविधान संशोधन हुन्छ ः सभापति देउवा

स्थानिय निकायको निर्वाचन अघि संविधान संशोधन हुन्छ ः सभापति देउवा

      1/22/2017 गते 00 00 मा प्रकाशित     1753   पटक पढिएको
रौतहट, ९ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनैपनि हालतमा बैशाख महिना भित्रै स्थानिय निकायको निर्वाचन हुने बताएका छन् । रौतहटमा देउवाले आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकार बाहिर रहेका दलहरुसँग सहमतीकै आधारमा वैशाख भित्रै निर्वाचन गर्ने बताए । उनले नेपाली काँग्रेसले स्थानिय निकायको निर्वाचन पुरानै संरचनामा गर्ने धारणा रहेको भए पनि सबै दलको सहमतिमा फेरबदल हुन सक्ने जानकारी गराए ।
 
स्थानिय निकायको निर्वाचन अघि संविधान संशोधन हुनुपर्ने कुरामा जोड दिँदै देउवाले संशोधन प्रक्रियामा मधेसवादी नभई एमाले बाधक रहेको दावी गरे । नेपाली काँगे्रस रौतहटका सभापति कृष्ण यादवकी छोरीको विवाह कार्यक्रममा सहभागित हुन पार्टी सभापति देउवा सहित उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधी, संस्कृति तथा पर्यटन राज्यमन्त्री ईन्द्र बानिया, लगायतका पार्टीका केन्द्रिय तथा स्थानीय नेताहरु उपस्थिती रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

तराई हस्पिटल भित्रको क्यान्टिनलाई ५० हजार जरिवाना,होटेलहरुलाई गुणस्तीय सेवा दिन निर्देश

वीरगञ्ज । अस्पताल भित्र संचालीत मापदण्ड अनुपको नपाइएपछि ५० हजार रुपैया जरिवाना गरिएको छ । वीरगंज महानगरको वडा नं.१३ मा रहेको तराई हस्पिटल भित्र संचालीत क्यान्टिनलाई दण्डीत गरिएको हो ।

वैशाख महिनामा पाथीभरामा  एक करोड छ लाख भेटी संकलन

तापलेजुङ्ग । पाथीभरा देवीस्थानमा एक महिनामा १ करोड ६ लाख २८ हजार भेटी सङ्कलन भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.