logo

गौरी लंकेश का हत्यारा पक्राउ हिटलिस्ट सूचीमा रहेकालाई सुरक्षा दिन सरकारलाई निर्देशन

      6/20/2018 गते 00 00 मा प्रकाशित     2124   पटक पढिएको

काठमाण्डौ  ६असार ।  भारतीय पत्रकार गौरी लंकेशको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई अनुसन्धानको निम्ति गठीत कार्यदलले  गिरफ्तार गरेको छ ।

 

उक्त दलले लंकेशको हत्यामा संलग्न अमोल कालेलाई पक्राउ गरेको हो । उनको साथबाट हिट लिस्ट बरामद भएको थियो जसमा हिन्दु अतिवादीहरूको आलोचना गर्ने व्यक्तिहरूको नाम लेखिएको थियो । जसको दोस्रो नम्बरमा लंकेशको नाम थियो। 

उक्त जाँच दलले पुणेका अमोल काले, गोवाका अमित दगवेकर कर्नाटकका मनोहर इदेव र परशुराम वाघमोरेलाई पक्राउ गरेको छ। वाघमोरेले लंकेशमाथि गोली प्रहार गरेको बताइएको छ। पक्राउ परेका सबै हिन्दु सनातन संस्था जनजागृति समितिका सदस्य रहेका बताइएको छ।

 

वाघमोरेले साम्प्रदायिक दंगा फैलाउन यसअघि कर्नाटकको विजयपुरामा पाकिस्तानको झन्डा फहराएको आरोपमा पनि पक्राउ परेका थिए। उक्त मुद्दा अहिले पनि अदालतमा चलिरहेको छ।

अनुसन्धान गरिरहेको एक विशेष जाँच दलले हिन्दु अतिवादीहरूबाट केही लेखक र पत्रकार तथा आलोचक रहेको उल्लेख गरेको छ। उक्त कार्यदलले हिन्दु अतिवादीहरूको आलोचना गर्ने छ जनाभन्दा बढी लेखक, पत्रकार, एक पादरी र अन्य आलोचकहरूको घरमा सुरक्षा व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

विशेष जाँच दलले यी व्यक्तिहरूको घरमा सीसीटिभी क्यामरा र चारजना हतियारधारी सुरक्षाकर्मी तैनाथ गर्न निर्देशन दिएको छ। । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.