logo

वीरगन्ज साईक्लिङ क्लबद्वारा ७७ किलोमिटर यात्रा 

      12/13/2020 गते 00 00 मा प्रकाशित     1478   पटक पढिएको

वीरगन्ज २८ मंसिर । वीरगन्ज साईक्लिङ्ग क्लबले पर्यटन प्रवद्र्धन र पर्यावरण संरक्षणका लागि गर्ने साईक्लिङ्ग यात्रालाई निरन्तरता दिएको छ । हरेक हप्ताको शनिबार नियमित गर्दै आएको साइक्लिङ्ग हिजो पनि ७७ किलोमिटर पार गरेको छ ।

बिहान ६ बजे १० जनाको समूहमा वीरगन्जबाट निस्किएको साईक्लिङ्ग टोली बाराको कलैया, पिलुवा, काठघाटमा सहजनाथ मन्दिरका दर्शन गरेर जैतापुर हुदै पुनः कलैयाको बाटो वीरगन्ज फर्किएको वीरगन्ज साईक्लिङ क्लबका अध्यक्ष सञ्जय अग्रवालले जानकारी दिनुभयो । साईक्लिङ्ग यात्रा अनुप अग्रवाल, अनुप सरावगी, नुतन सरावगी, नेहा अग्रवाल, राहुल साह, संदीप पोद्दार नेन्सी अग्रवाल लगायतको सहभागिता रहेको थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.