logo

संकटको यो घडीमा नआत्तिनुहोला म तपाई संगै छुः अध्यक्ष गुप्ता

      3/25/2020 गते 00 00 मा प्रकाशित     2173   पटक पढिएको

बीरगंज १२ चैत ।
छिपहरमाई गाउापालिकाको आज सम्पन्न बैठकले आपूर्ती ब्यवस्था मिलाउनकालागि बिभन्न निर्णयहरु गरेको छ । भिषूवा बजारमा रहेको किराना पसलहरु हरेक दिन बेलुका २ घण्टा खोलिने भएको छ ।

 सीमानाका भएर ब्यक्तिहरुको आवत जावतलाइृ कडाईका साथ नियन्त्रण गरिने पालिका अध्यक्ष मनोज गुप्ताले बताउनु भयो । उहााले पालिकामा ादबस्तुको आपूर्तीकालागि तीन स्थानबाट ब्यवस्था मिलाउने बताउनु भएको छ । खाद्य बस्तुको भण्डार गाउप्ािलकामा गर्ने निर्णय भएको छ ।

 गाउँ प्रहरी परिचालन गरेर हरेक टोलमा बिरामीहरुको बारेमा जानकारी लिने निर्णय समेत भएको अध्यक्ष गुप्ताले बताउनु भयो । एम्बुलेन्स सेवालाई २४ घण्टाकोलागि तमतयार राख्ने  मास्कको बितरण र जनचेतनाको कार्यक्रम संचालन गरिरहने निर्णय भएको छ । 
गाउँ पालिका क्षेत्रमा खाना तथा औषधीको भएमा  स्थानीय जनप्रतिनिधि तथा कार्यालयमा सम्पर्क गर्न समेत उहाँले अनुरोध गर्नु भएको छ ।

अध्यक्ष गुप्ताले अत्यन्त दुःखद घडीमा आफनो गाउँपालिकाका नागरिकलाई नआतिनुहोला भन्दै ढाडस दिनु भएको छ । उहाँले तपाईहरु संगै आफू पनि भएको बताउदै आफनो परिवारको सरसफाइृमा ध्यान दिन ,भिडभाडमा नजान सावुन पानीले हात धुने कुरा ध्यान पु¥याउनु होला भन्नु भएको छ ।

 


 उहाँले गाउँपालिका भित्र कोही पनि भोकै बस्नु पर्ने अवस्था नआउने र हरेक आधारभूत आवश्यकताका सामानहरुको आपूर्ती हुने कुरा आफनो सबै प्रयास रहने बताउनु भएको छ । उहाँले संकटको यो बेलामा आफा गाउँबासीहरुको आवश्यकतामा आफू हर हमेशा हुने कुरा बताएर गाउँ सरकारको प्रमुख हुनुको भूमिका निर्वाह गर्नु भएको छ ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.