logo

आगलागीमा ६० घर जलेर नष्ट

खजुरा ९बाँके०, १६ वैशाख । जिल्लाको डुडुवा गाउँपालिका–१ होलियाको छिटाइपूर्वामा गए राति भीषण आगलागी भएको छ ।

4/28/2017

प्रहरी र तस्करबीच झडप

बारा, १५ बैशाख । भारतसँग सीमा जोडिएको बाराको कचोर्वामा तस्करी गरि ल्याईएको कपडा नियन्त्रणमा लिने क्रममा शुक्रबार अपरान्ह प्रहरी र तस्कर समूहबीच झडप भएको छ ।

4/28/2017

‘मेरो वर्षः म स्वस्थ’ अभियान वैशाख २१ गते देशव्यापी

काठमाडौँ, १५ वैशाख । ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ राष्ट्रिय अभियानबारे सबैलाई जानकारी गराउने उद्देश्यले यही वैशाख २१ गते देशव्यापी कार्यक्रम हुने भएको छ ।

4/28/2017

सरकारद्वारा अदालतमा लिखित जवाफ पेस

काठमाडौँ, १५ वैशाख । सर्वोच्च अदालतको आदेशानुसार सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालको कार्यसम्पादन मूल्याङ्कनको कागजपत्रसहित आज लिखितपत्र पेस गरेको छ ।

4/28/2017

शुल्क वृद्धि १५ दिनभित्रमा फिर्ता हुने भएपछि आन्दोलन स्थगित

काठमाडौँ, १५ वैशाख । निजी विद्यालयको शुल्क वृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत संयुक्त विद्यार्थी सङ्गठनले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् ।

4/28/2017

पहिलो चरणको निर्वाचनमा काठमाडौँ उपत्यकामा अध्ययन अनुमति

काठमाडौँ, १५ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि नेपालस्थित विदेशी कूटनीतिज्ञहरूलाई काठमाडौँ उपत्यकामा अध्ययन भ्रमणको व्यवस्था गरिएको र दोस्रो चरणको निर्वाचनका लागि पछि निर्णय गरिने जनाएको छ ।

4/28/2017

श्रीलङ्का र ओमानमा प्याकुरयाल र पराजुली राजदूतमा

काठमाडौँ, १५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीलङ्काका लागि नेपाली राजदूतमा विश्वम्भर प्याकु¥याल र ओमानका लागि नेपाली राजदूतमा शर्मिला पराजुली (ढकाल) लाई आज नियुक्त गर्नुभएको छ ।

4/28/2017

‘ब्लड मनी’ का लागि पहल गर्न सरकारसँग माग

काठमाडौँ, १५ वैशाख । सडक दुर्घटना गराएको आरोपमा साउदी अरबमा जेल परेका दुई नेपालीका आफन्तले अदालतको आदेश अनुसारको ‘ब्लड मनी’ का लागि आफूहरूसँग रकम नभएको भन्दै सरकारसँग सहयोगको लागि आग्रह गरेका छन् ।

4/28/2017

बस ग्यारेजमा आगलागी नब्बेलाखको क्षती

वीरगन्ज १५ बैशाख । वीरगन्जको नयाँ बसपार्कमा बस ग्यारेजमा आगोलागी हुदा चार बस जलेर नष्ट भएका छन । 

4/28/2017

नागरिकको मत खेर जान नदिन मतदाता शिक्षा अभियान

बीरगंज १२ बैशाख । जिल्ला मताधिकार मंच पर्साको आयोजनामा मतदाता शिक्षा सम्बन्धी दुई दिने प्रशिक्षक प्रशिक्षण मंगलवारबाट बीरगंजमा शुरु भएको छ ।

4/25/2017

'३५ सय चल्ला तस्करी' प्रकरणको भित्री पाटो !

जिल्ला प्रहरी कार्यालय पर्साको अपराध शाखा (क्राइम टोली) ले डोकैला बहुअरीमा शुक्रबार राति करिब १२ बजे चल्ला तस्करलाई नियन्त्रणमा लिएर १ लाख रुपैयाँ लिई छाडेको भन्दै वीरगन्जबाट प्रकाशित हुने केही पत्रिकामा आइतबार प्रमुखताका साथ समाचार प्रकाशित भए ।

4/23/2017

सरकार मोर्चावीचको सहमतीमा के छ ?

वैशाख ९,  प्रधानमन्त्री निवास बालुवाटारमा भएको सरकार र मोर्चाबीचको बैठकमा आन्दोलनरत मधेसी मोर्चाले स्थानीय निकायको निर्वाचनमा सहमति जनाउने निर्णय गरेको छ । 

4/22/2017

सरकार र मोर्चावीच सहमती कायम, दुई चरणमा चुनाव हुने

काठमाडौं ९बैशाख । सत्तारुढ दल र लोकतान्त्रिक मधेसी मोर्चाबीच २ चरणमा निर्वाचन गर्ने सहमति भएको छ।

4/22/2017

बीरगंजको मेयरमा श्रीमान र श्रीमतीको नाम सिफारिश 

बीरगंज ९ बैशाख ।  नेकपा एमाले पर्सा जिल्ला कमिटीको बैठकले बीरगंज उपमहानगरको मेयर र उपमेयरमा थप नाम सिफारिश गरेको छ ।

4/22/2017

निर्वाचनबारे जान्नै पर्ने केही तथ्य

वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि तयारी भइरहेको छ।

4/22/2017

राष्ट्रिय जनता पार्टीको अध्यक्षमा झा सर्वसम्मत

बीरगंज ८ बैशाख ÷ राष्ट्रीय जनता पार्टीका नेता बिमल श्रीवास्तवले पार्टीले लिने निर्णय प्रति आफू प्रतिवद्ध रहेको बताएका छन ।

4/21/2017

मधेश केन्द्रीत दलवीच एतिहासिक एकता

काठमाण्डौ ७ बैशाख । संयुक्त लोकतान्त्रिक पाँच मधेशकेन्द्रीत दलवीच पार्टी एकता भएको छ । मोर्चामा सात दल रहेका थिए ।

4/20/2017

फोटो पत्रकारहरु पुरस्कृत हुने, बीरगंजका दुई फोटो पत्रकार पनि छनौटमा

राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले फोटो कन्सर्न नेशनल फोटोजर्नालिजम अवार्ड २०७३ को आयोजना गर्ने भएको छ ।

4/20/2017

बापती ससुरालाई स्थानीयले प्रहरीमा बुझाए

बीरगंज ७ बैशाख । बुहारीलाई जर्वजस्ती गर्न खोजेको आरोपमा स्थानीयले एक जनालाई चारपाटा मुडेर जुत्ताको माला लगाई गाउँ घुमाएका छन ।

4/19/2017

संस्थागत बिद्यालयलाई शुल्क सार्वजनीक गर्न शिक्षा कार्यालय पर्साको निर्देशन

वीरगंज ६ बैशाख ।  जिल्ला शिक्षा कार्यालय पर्साले स्वीकृति नलिइकन मनपरि रुपमा शुल्क नतोक्न पर्साका निजी बिद्यालयहरुलाई निर्देशन गरेको छ ।

4/19/2017

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.