logo

राजन बानियाको हत्या गरिएको पिडित पक्षको आरोप

वीरगञ्ज कारागारका कैदीबन्दी राजन वानिया माथि चक्कु प्रहार गरी हत्या गरिएको पिडितका आफन्तले आरोप लगाएका छन् ।

2/3/2017

गाविस सचिवले दोश्रो दिन पनि कामकाज ठप्प पारे

प्रोत्साहन भत्ता नपाएको भन्दै आन्दोलनमा रहेका पर्साका गाविस सचिवहरुले शुक्रबार दोश्रो दिन पनि कामकाज ठप्प पारेका छन् ।

2/3/2017

यसरी 'चोरियो' जन्मेको ३ घण्टामै शिशु

प्रशव बेथाले च्यापेपछि वीरगन्ज उपमहानगरपालिका १ छपकैयाकी रमावतीदेवी पासवानले जेठी बुहारी आशालाई शुक्रबार बिहानै नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्‍याइन् । आमा र पेटमा रहेको बच्चाको स्वास्थ्य ठीक थियो ।

2/3/2017

अदालतले भन्यो, सडकको अतिक्रमण हटाउने काम रोक्नु पर्दैन

हेटौडा,२१ माघ हेटौँडामा जारी २५ मिटर फराकिलो अभियानमा आफूहरु अन्याय परेको भन्दै उच्च अदालतमा दिइएको रिटमा अदालतले आदेश जारी गरेको छ । नीजि घरमा डोजर चलाईएको भन्दै सडक बिस्तारको कामलाई रोक्नको लागि २५ मिटर क्षेत्रका वासिन्दाले दिएको रिट निवेदन उपर उच्च अदालत पाटन, हेटौँडा इजलासले आदेश जारी गर्दै भत्काउने काम रोक्न नपर्ने भनेको छ । 

2/2/2017

भरतपुर अस्पतालको ओपिडी सेवा बिस्तार हुने, नारायणी उपक्षेत्रीय अस्पतालको कहिले ?

चितवनको भरतपुर अस्पतालले ओपिडी सेवाको समय बिस्तार गर्ने भएको छ । अस्पताल सञ्चालक समितिको बिहीबार बसेको बैठकले अस्पतालको ओपिडी सेवालाई दिउँसो ४ बजेसम्म बढाउने निर्णय गरेको छ ।

2/2/2017

एडीबीको योजनामा व्यापक अनियमितता

विगत लामो समयदेखिको डुबान र ढल निकासको समस्या समाधानका लागि वीरगन्जमा सञ्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार योजनामा ठेकेदारले मापदण्ड विपरित पूर्वाधार निर्माण गरेपछि स्थानीयले विरोध गरेका छन् ।

1/31/2017

उठाएको रकमबाट आधा र बुलेटको प्रलोभनमा एसपीले व्यापारीलाई २ दिनसम्म क्वार्टरमा थुनेको खुलासा

वारा कलैयाका खाद्यान्न व्यापारी तौफिक अन्सारीलाई पर्साका एसपी गोविन्द कुमार साहले गैरन्यायिक तरिकाले २ दिनसम्म क्वार्टरमा थुनेको प्रकरण उजागर भएपछि प्रहरी मूख्यालयबाट छानबिन थालिएको छ ।

1/31/2017

पश्चिमी बायुको प्रभावका कारण एकाएक मौसममा परिवर्तन (फोटो फिचर)

पश्चिमी बायुको प्रभावका कारण एकाएक मौसममा चिसो बढेको छ । चिसो बढेपछि मध्य तराईको जनजीवन नराम्रोसंग प्रभावित भएको छ ।

1/30/2017

ठेकेदारको लापरवाहीले वीरगन्ज हिलाम्मे

३ दिन अगाडि परेको पानीले आर्थिक नगरी अझै हिलाम्मे छ । सहरका विभिन्न भागका सडक कच्ची भएकाले गत शुक्रबार हल्का पानी पर्दा पनि सडक हिलाम्मे भएका हुन् ।

1/29/2017

शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण

माघ १६ सहिद दिवसको अवसरमा नेपाली काँग्रेस नगर कार्यसमितीले आइतबार नारायाणी उपक्षेत्रीय अस्पतालमा परिसरमा रहेको सहिद थीरबम मल्लको शालिकमा फूलमाला अर्पण गर्दै शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।

1/29/2017

बीस घनफिट सालको गोलिया बरामद

र्साको कौवावन कटैयाबाट वनगस्ति टोलीले २० घनफिट सालको गोलिया बरामद गरेको छ ।

1/29/2017

विश्व कुष्ठ रोग दिवसको अवसरमा विभिन्न कार्यक्रम

६४ औैं विश्व कुष्ठ रोग दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले आइतबार वीरगञ्जमा चेतना मुलक ¥याली सहित विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

1/29/2017

एघारौं दिन पनि रिले अनसन जारी

स्थानिय निकाय पुर्नसंरचना आयोगले कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन सिफारिस नगरेको विरोधमा चरणवद्ध आन्दोलनमा उत्रिएका कलैयावासीले आइतबार एघारौं दिनपनि अनिश्चितकालिन रिले अनसन जारी राखेका छन् ।

1/29/2017

ठाकुरराम क्याम्पसमा नयाँ भर्नामा रोक, तडकभडकको प्रचार प्रतिबन्ध

चुनावको कार्यतालिका र आचारसंहिता सार्वजनिक गरी शनिबारदेखि चुनाव सम्पन्न नहुँदासम्मका लागि भर्ना रोक

1/28/2017

एसियामा नेपाल तेस्रो भ्रष्ट मुलुक

नेपाल भ्रष्टाचार हुने देशको सूचीमा १३१औं स्थानमा पुगेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल ‘टीआई’ ले वर्ष २०१६ मा भएका विभिन्न अध्ययन र अनुसन्धानका आधारमा सार्वजनिक गरेको १ सय ७६ देशको सूचीमा नेपाल १३१औं स्थानमा देखाएको हो।

1/25/2017

३९ जना एसएसपीहरुको सरुवा

अञ्चल प्रहरी कार्यालय नारायणी वीरगञ्जका एसएसपी नारायण सिंह खड्का सहित नेपाल प्रहरीका ३९ एसएसपीहरुको सरुवा भएको छ ।

1/25/2017

विद्युत चोरी गर्नेहरुबाट करिब ४२ लाख राजस्व संकलन

विद्युत प्राधिकरण कलैया वितरण केन्द्रका चुहावट नियन्त्रण टोलीले विद्युत चोरी गर्नेहरुवाट बुधबार ३३ लाख ४१ हजार ७ सय ९५ रुपैयाँ असुल उपर गरी राजस्व संकलन गरेको छ ।

1/25/2017

हेल्थ असिष्टेन्टहरु माथी प्रहरीको लाठीचार्

स्वास्थ्य चौकी प्रमुखको बिषयलाई लिएर बिगत २५ दिन देखि आन्दोलन गरिरहेका पर्साका हेल्थ असिष्टेन्टहरु माथी प्रहरीले हस्तक्षेप गरेको छ ।

1/25/2017

मालपोत बाराका सहायक प्रमुख चौधरी कालोमोसो दलियो

कलैया मालपोत कार्यालय बाराका सहायक प्रमुख सुमन चौधरीलाई अज्ञात समूहले आज कालोमोसो दलेको छ ।

1/25/2017

सार्वजनिक नाला व्यक्तिका नाममा

नापी कार्यालय पर्साले वीरगन्ज उपमहानगरपालिका क्षेत्र भित्रका विभिन्न सार्वजनिक नाला व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ ।

1/24/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.