logo

अफावह चिरेर अगाडि बढ्न अध्यक्ष बि.क.को आग्रह

      5/21/2017 गते 00 00 मा प्रकाशित     1307   पटक पढिएको

कलैया ७ जेठ ।नेकपा एमाले बाराको जिल्ला प्रचार भेला आइतवार सम्पन्न भएको छ । भेलाले नेकपा एमालेका विरुद्धमा विभिन्न मोर्चाबन्दि गर्ने क्रियाकलाप देखिएको प्रति सचेत रहंदै पार्टीका बिरुद्धमा फैलाइएको अपmवाहलाई चिर्ने र अगाडी बढ्ने निर्णय गरेको छ । 
नेकपा एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौड्यलको सभापतित्वमा सम्पन्न कार्यक्रमका  नेकपा एकमाले बाराका जिल्ला अध्यक्ष्य सुन्दर बिकले पहिलो चरणको निर्वाचनबाट बिपक्षीहरु अत्तालिएको संकेत गर्दै अब द्रोस्रो चरणको निर्वाचनमा बिरोधिहरुले षड्यन्त्र गर्ने भएकोले सचेत रहन सबैलाई आग्रह गरे  । 
देश नै एमालेमय बनिरहेका बेला अन्य दलहरु षडयन्त्रपुर्वक एमालेको जितलाई पाखा लगाउन पछि नपर्ने बताउँदै बिकले  अब अन्य दलहरुले एमालेको बलियो अस्थित्वलाई स्विकार गर्नैपर्ने बेला आएको बताए। 
भेलामा बोल्दै प्रचार बिभाग प्रमुख मनोज पौडेलले ठुला कहलिएका काँग्रेस र माओबादी केन्द्रको साँठगाँठले पनि एमालेको जितलाई हल्लाउन नसकेको बताए । उनले 
 दोश्रो चरणको निर्वाचनको नतिजा पनि एमालेमय नै आउने दाबी गर्दै सम्पुर्ण संचारकर्मीहरुलाई समेत सत्य तथ्य र निष्पक्ष समाचार लेखेर चुनाबी बातावरणलाई सौहार्द बनाउन आग्रह गरे ।
भेलामा नेकपा एमालेका केन्द्रिय कृषी तथा भुमि सुधार बिभागका सदस्य मनोज चौधरी, पलट  चौधरी , जिल्ला उपाध्यक्ष्य पे्रमनाथ चौधरी , पत्रकार महासंघ बाराका अध्यक्ष्य कमल कुमार उपाध्याय, जिल्ला प्रचार बिभागका सदस्यहरु प्रेस चौतारीका सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

रौतहटमा मोटरसाइकल रुखमा ठोक्किँदा दुई जनाको ज्यान गयो

रौतहट  । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ अन्तर्गत गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

वित्त आयोगको मूल्यांकनमा काठमाडौं पुछारमा, विराटनगर अग्रस्थानमा

काठमाडौं । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको पछिल्लो कार्यसम्पादन मूल्यांकनमा देशका ६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर देखिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.