logo

राष्ट्रिय जनता पार्टीको अध्यक्षमा झा सर्वसम्मत

पार्टीको निर्णय प्रति प्रतिवद्ध छु ः श्रीवास्तब

      4/21/2017 गते 00 00 मा प्रकाशित     1632   पटक पढिएको

बीरगंज ८ बैशाख ÷ राष्ट्रीय जनता पार्टीका नेता बिमल श्रीवास्तवले पार्टीले लिने निर्णय प्रति आफू प्रतिवद्ध रहेको बताएका छन । बीरगंज उपमहानगरपालिकाको मेयरको उम्मेदवारमा निकै चर्चामा रहेको श्रीवास्तवलाई आज संचारकर्मीले निर्वाचनमा सहभागिताको सन्र्दभमा राखेको जिज्ञासामा उनले यस्तो बताएका हुन । उनले आफनो पार्टी अहिलेको अवस्थामा निर्वाचनमा सहभागी नहुने निर्णयमा रहेको चर्चा गर्दै निर्वाचनमा सहभागीता हुने वतावरण सरकारले बनाउनु पर्नेमा जोड दिए । मधेशकेन्द्रीत दलका मागहरुलाई उचित रुपमा सम्बोधन गरेमा निर्वाचनमा भाग लिने अवस्था आउने उनले बताए । पार्टी एकता पछि पर्सामा पार्टीको एकिकरण र बिरोध सभाको तयारीका सन्र्दभमा आफनै निवासमा संचारकर्मीलाई जानकारी दिनकालागि आयोजना गरिएको पत्रकार सम्मेलनलाई समबोधन गर्दै नेता श्रीवास्तवले सबैकुराको ब्यवसथापन हुदै जादा दोश्रो चरणमा निर्वाचन हुन सक्ने आफनो आकंलन पनि सुनाए । पार्टी निर्वाचनमा हसभागि हुने अवस्था आएमा कार्यकर्ताहरुको योग्यता र क्षमतलाई हेरेर जिम्मेवारी दिने उनले जानकारी गराए । यसैवीच एकिकरण प्रक्रियामा सहभागी भएका सबैदलका नेताहरुको बैठकले पार्टीको पर्सा अध्यक्षमा पुरुषोत्तम झालाई सर्वसम्मत रुपमा चयन गरेको छ । दोश्रो संशोधन प्रस्ताव पेश भएपछि मधेशी मोर्चाले आव्हान गरेको आन्दोलनको कार्यक्रम अन्र्तगत भोली बीरगंजमा हुने बिरोध सभाको तयारीको बिषयमा समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । नेता श्रीवास्तवले नेपाली कांग्रेसमा रहेका मनियारीका पुराना नेता असर्फी यादवलाई आजै अविर टिका लगाएर पार्टीका प्रवेश गराए । कार्यक्रममा पार्टीका नेताहरु नेजामुदिन समानी शशीकपुर मियाँ, सन्तोष तिवारी, रञ्जन मिश्र लगायतको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.