logo

मेरी आमा (फोटो फिचर)

      3/23/2017 गते 00 00 मा प्रकाशित     1851   पटक पढिएको

 

वीरगन्ज, नेपालको दक्षिण भाग जँहा जन्मेदेखि मैले सुन्नेगरेको घोडाटाँगा र रिक्साहरुको टिरिगं-टिरिगंको आवाजले मलाई सँधै मेरो गाँउठाँउ र कर्तव्यको बोध गराईरहन्छ ।
तिन छोराछोरीको मेरी आमा ओम श्रेष्ठ वर्ष(६८) । मेरो भिनाजु बिगत १८ वर्ष र दिदी ८ वर्षदेखि जापानको रेष्टुरेन्टमा काम गरिरहनु भएकोले वंहाको दुई छोराहरुलाई स्याहार्ने जिम्मा पनि मेरो आमाको काँधमा छ । मेरो भाईबुहारी पनि काम गर्न अहिले जापान पुगेको दुई वर्ष भयो ।


भाईबुहारीको ६ महिनाको छोराको स्याहार गर्ने जिम्मा पनि अहिले आमाको काँधमा थपिएको छ । मेरो दुई छोरीहरु बाजेबज्यै कहिले वीरगन्ज फर्किनुहुन्छ भनी सोधिरहन्छ । आमा भन्नुहुन्छ, तिम्रो दिदी जापानबाट फर्केपछि आउँछु । तर आठ वर्ष बितिसक्यो, न जापानबाट दिदी फर्किनुभयो न आमा नै वीरगन्ज आउनुभयो । आमा अब तिनै बच्चा र घरबार हेर्नमा व्यस्त हुनुहुन्छ । म भने आफ्नो आमाबुवालाई भेटन महिनैपिच्छे काठमाण्डौ पुग्छु ।

अहिले बुवा पनि तिन वर्षदेखि सिकिस्त हुनुहुन्छ । वंहाको बिर्सने रोग र बच्चा झै गर्ने व्यवहारले बच्चाहरुसँगै बुवाको हेरचाह पनि आमाले नै गर्नुपरेको छ । अहिले त बुवा झनै बिरामी भएको खबर पाएको छु ।


मेरो आमाले कहिले सुख पाउने......
यो जुनीमा त शायद........

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.