logo

अदालतले भन्यो, सडकको अतिक्रमण हटाउने काम रोक्नु पर्दैन

      2/2/2017 गते 00 00 मा प्रकाशित     1617   पटक पढिएको

हेटौडा,२१ माघ । हेटौँडामा जारी २५ मिटर फराकिलो अभियानमा आफूहरु अन्याय परेको भन्दै उच्च अदालतमा दिइएको रिटमा अदालतले आदेश जारी गरेको छ । नीजि घरमा डोजर चलाईएको भन्दै सडक बिस्तारको कामलाई रोक्नको लागि २५ मिटर क्षेत्रका वासिन्दाले दिएको रिट निवेदन उपर उच्च अदालत पाटन, हेटौँडा इजलासले हिजो आदेश जारी गर्दै भत्काउने काम रोक्न नपर्ने भनेको छ । 

 

उच्च अदालत पाटन, हेटौँडाका न्यायधीसहरु बाबुराम रेग्मी र नागेन्द्रलाभ कर्णले ९ जनाले दिएको छुट्छुटै रिट निवेदनको सुनवाई पछि आदेश जारी गर्दै  तत्काल घर भत्काउन रोक्न नपर्ने भनेका छन् । उच्च अदालत पाटन, हेटौँडा इजालासका प्रवक्ता बद्रीप्रसाद लामिछानेले हेटौँडाको कृष्ण प्रणामी मन्दीर परिसर, मन शाही लगाएत ९ जनाको छुटाछुटै रिट निवेदन उपर आदेश जारी गर्दै तत्काल भत्काउन रोक्न नपर्ने आदेस जारी गरेको बताए । 


सडकको अतिक्रमण हटाउन अदालतले समेत बाटो खोलेको अवस्थामा आन्दोलनको अगुवाई गर्ने हेटौडा उधोग बाणिज्य संघले के गर्छ त्यो भने हेर्न बाँकी छ । संघले अदालतले आदेश दिए अवरोध सृजना नगर्ने प्रतिवद्धता जनाएको थियो । अदालतको आदेश पछि बाटोको अतिक्रमण हटाउने अभियानलाई सडक डिभिजन कार्यालयले के गर्छ त्यो पनि चासोको बिषय बनेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.