logo

आकस्मिक रक्तदान गर्न चाहनेहरुकालागि एम्बुलेन्स सेवा उपलब्ध गराइने

      4/2/2020 गते 00 00 मा प्रकाशित     2015   पटक पढिएको

बीरगंज २० चैत ।ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साले रक्तदान गर्न चाहने रक्तदातालाई एम्बुलेन्स सेवा उलब्ध गराउने निर्णय गरेको छ । 
लकडाउनको यो बेलामा रगत आवश्यक बिरामीहरुकालागि सेवा पुर्याउनकालागि रक्तदाताहरुलाई एमुलेन्स सेवा उपलब्ध गराउने निर्णय भएको आकस्मिक रक्तदाता क्लबका सचिव राजन श्रीवास्तवले जानकारी दिनु भयो ।

 


क्लबका अध्यक्ष शत्रुघ्न नेपाललले रक्तसंचार केन्द्रमा गई आकस्मिक रक्तदान गर्न चाहनेहरु रक्त संचार केन्द्र सम्म पुर्याउनकालागि एम्बुलेन्सको सुविधा प्रदान गरिने बताउनु भयो ।


लकडाउनका बखत रक्तदाताहरुलाइ रक्तदान गर्न आउन जान अति कठिनाइ भोग्नु पर्ने भएकोमा ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साले गरेको यो निर्णय निकै स्वागत योग्य रहेको कुरा रेडक्र्सका अधिकृत उदय राज शर्माले बताउनु भयो ।

 

हाल विभिन्न रोगले गर्दा बिरामीहरुकालाग  ताजा रगत, रगतको तत्व समेतको माग डाक्टरहरुबाट हुने गरेकोले आकस्मिक रक्तदान गर्नका लागि विभिन्न निकाय सग समन्वय, स्वयंसेवी रक्तदाताहरु संगसमन्वय गरि रक्तसञ्चार केन्द्रमा बोलाइ रक्तदान गर्दै सेवा पुर्याउनु कार्य भइरहेको र यस कार्यमा सलग्न रहेका सबै आकस्मिक रक्तदाता क्लब, ब्लोडान पर्साका सबै सदस्यहरुमा सचीव अरबिन्द सिहले आभार ब्यक्त गर्नु भएको छ । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.