logo

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

२०८२ असार १६

शंखधर शाख्वः पार्कको औपचारिक उद्घाटन सम्पन्न, सर्वसाधारणका लागि खुला

वीरगंज । वीरगञ्ज महानगरपालिका–४ मा  “शंखधर शाख्व  पार्क” को संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले बेलुन र ल्याम्प उडाएर उद्घाटन गरेका छन ।

२०८२ जेठ २४

पाँच करोडको लागतमा  चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

चलचित्र ‘राजकुमारी’ को औपचारिक निर्माण घोषणा गरिएको छ। करिब ५ करोड लगानी लागत अनुमान गरेर निर्माणमा होमिएको निर्माण टिमले चलचित्रको टाइटल सार्वजनिक गर्दै यस चलचित्रले प्रेम, संघर्ष र साहसको अद्वितीय कथा नेपाली दर्शकमाझ प्रस्तुत गर्ने जानकारी दिएको छ।

२०८२ बैशाख २६

वीरगंजमा आतिशबाजी ,पटाका  र डिजे बजाउन  प्रतिबन्ध

वीरगंज वीरगंजमा बिहे ,  ब्रतबन्ध , पार्टी उत्सब तथा कुनै पनि समारोहमा आतिशबाजी गर्न तथा पटाका फोर्न पूर्ण रूपमा बन्देज लगाइएको छ ।

२०८२ बैशाख १७

‘उडान’ले जित्यो नेपाली सेना लघुचलचित्र प्रतियोगिता २०८१

काठमाडौं । नेपाली सेनाले हरेक वर्ष गर्दै आएको लघुचलचित्र प्रतियोगितामा यो वर्ष रबिन तामाङको लघुचलचित्र ‘उडान’ले प्रथम स्थान हासिल गरेको छ ।

२०८१ चैत २४

गायक मुरलीधरको ‘छट्पटिएको त्यो दिन’......... सार्वजनिक

काठमाडौँ । ‘उडायो सपना सबै हुरीले’ बोलको गीतका गायक मुरलीधरको ‘छट्पटिएको त्यो दिन फेरि किन याद आयो’बोलको नयाँ गजल गीत र भिडियो सार्वजनिक भएको छ ।

२०८१ चैत २१

प्रदिप, आर्यन, पललाई पछि पार्दै उत्कृष्ट अभिनेताको अवार्ड जितेका आर के मेहता को हुन ?

काठमाडौं । केहिदिनअघि काठमाडौंमा ४० ओटा देशको चलचित्रहरुको सहभागितासहित आयोजना भएको एक अन्तराष्ट्रिय चलचित्र महोत्सवमा चर्चित कलाकारहरु प्रदिप खड्का, आर्यन सिग्देल, पल शाहलाई समेत पछि पार्दै चलचित्र ‘आँखा’बाट उत्कृष्ट अभिनेताको अवार्ड पाउने व्यक्ति थिए आर के मेहता ।

२०८१ चैत १७

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा ‘बेष्ट नेशनल स्टुडेण्ट फिल्म अवार्ड’ प्राप्त गरेको छ ।

२०८१ फागुन १३

गायक परियार र दृष्टिविहीन गायिका मन्दिरा थापा मगरको  ‘कल कल बगेको खोली’ सार्वजनीक

काठमाण्डौं ।नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका मन्दिरा थापा मगर र गायक राजु परियार को आवाजमा रहेको मौलिक भाकामा आधारित गीत ‘कल कल बगेको खोली’ को भिडियो डिजिटल बजारमा सुन्द हमालको युटुव मार्फत सार्वजनिक भएको छ ।

२०८१ माघ २२

‘द स्कुल वाल’ ले जित्यो उत्कृष्ट राष्ट्रिय बालचलचित्र पुरस्कार

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ ।

२०८१ माघ २२

नाइजेरियामा छायांकन गरिएको एपी शर्माको  "भ्यालेन्टाइन" म्युजिक भिडियो  सार्वजनिक

काठमाडौं ।   एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो "भ्यालेन्टाइन" सार्वजनिक भएको छ।

२०८१ माघ १५

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौंमा सुरु ,४७ देशका ९८ फिल्महरु प्रदर्शन

काठमाडौं । छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेबाट काठमाडौँमा सुरु हुँदैछ ।

२०८१ माघ १३

डकुड्रामा  ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक, के होला कथा

काठमाडौं । रिसर्चमा आधारित डकुड्रामा ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई विभिन्न फेस्टिवल, च्यारिटी शो तथा विशेष प्रदर्शनमार्फत दर्शकमाझ पुर्‍याउने तयारी गरिएको छ।

२०८१ माघ १२

कक्षा ८ को नेपाली विषयको पाठ्यक्रममा समावेश  ‘एक जोर जुत्ता’ को कथामा लघुचलचित्र निर्माण

काठमाडौं । माध्यमिक तहको कक्षा ८ को नेपाली विषयको पाठ्यक्रममा समावेश ‘एक जोर जुत्ता’ कथामा लघुचलचित्र निर्माण भएको छ ।

२०८१ पौष २३

'मनको तिर्सना' मेट्न प्रियंका र सरोजको यात्रा

काठमाण्डौ ।  समिर खरेल र बेनिशा पौडेलको स्वरमा रहेको मनछुने गीत 'मनको तिर्सना' सार्वजनिक भएको छ।

२०८१ मंसिर ९

‘पूर्णबहादुरको सारङ्गी’को १४ दिनमा २७ करोडको संकलन ,बन्यो सर्वाधिक कमाउने चलचित्र

काठमाडौँ ।  नेपाली कथानक चलचित्र पूर्ण बहादुरको सारङ्गीले २७ करोड रुपैया संकलन गरेको छ । नेपाली चलचित्रले प्रर्दशनको १४ औ दिनमा आइपुग्दा २७ करोड संकलन गरेको हो ।

२०८१ कार्तिक २९

चलचित्र आँखाको ट्रेलर सार्वजनिक , असोज ११ गतेबाट देशभर प्रदर्शन हुँदै  

काठमाडौं । फरक कथावस्तुमा तयार भएको नेपाली चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक भएको छ ।

२०८१ असोज ९

सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

त्रिभूवन राजपथ सडकखण्डको भंसार क्षेत्रको अतिक्रमण हटाइयो, गण्डक सम्मै अभियान चलाइने महानगर प्रमुख सिंहको दावी

वीरगंज  । वीरगंजको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान आजबाट सुरु भएको   छ । लामो समयदेखि रोकिएको सडक विस्तार गर्ने काम आजबाट सुरु भएको हो ।

मितेरी पुलमा एसएसबीले फेरी पोस्ट बनायो,भारतीय भन्सारको छ असहमती

वीरगञ्ज । नेपाल भारतको मैत्री समबनलाई सुधार गर्न कुटनीति पहलकदमीले लय समाति रहेको बेलामा भारतीय सीम सुरक्षाबलको एक पक्षीय निर्णयका कारण संशय पैदा भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.