logo

 नयाँ वर्षको सौगात सीमरामा सडक खाना महोत्सब 

सीमरा ११ चैत । सडकमै खाऔ सडकमै रमाऔ’ भन्ने नारा सहीत होटल ब्याबसायी संघ सिमराले ‘बारा सडक खाना महोत्सब’ गर्ने भएको छ ।

3/24/2017

असनमा इकोज् इन द भ्याली सङ्गीत महोत्सव हुने

काठमाण्डौ १२ चैत्र । स्थानीय सामुदायिक सस्थाहहरु असन सेवा समिति, मछिन्द्र क्लब, झि युवा समूह र कान्तिपुर काठमाडौँ लियो क्लब द्वारा संयुक्त सहकार्यमा कान्ता डब डबको सामाजिक पहल ’सङ्गीतकारका लागि सङ्गीतकारले इकोज् इन द भ्याली सङ्गीत महोत्सव महोत्सव आयोजना गरेको छ ।

3/23/2017

धोकेबाज ब्वाइफ्रेण्डलाई ‘देखाइदिने’ युवतीको अनौठो काइदा

आफुले प्रेम गरेको मानिसले धोका दिँदा कसको मन छिया छिया नहोला रु धोकेबाजको बदला लिन, धोकेबाजलाई देखाइदिन, वा विगतका प्रेम सम्बन्धका यादहरु भुलाउनका लागि मायालुहरुले अनेक जुक्ति निकाल्छन् ।

3/23/2017

निखिल उप्रेतीको  युनिट देश दौडाहामा

चलचित्र ‘निर्भय’रिलिजको संघारमा रहेको छ ।यहि शुक्रबार देश भरका सिनेमा प्रदर्शनमा आउन लागेको ‘निर्भय’ युनिट अहिले देश दौडाहा निस्केको छ ।

3/22/2017

वीरगंजमा भोजपुरी फिल्म अवार्डको आयोजना गरिने 

वीरगंज, ७ चैत्र । माँ राधिका इंटरनेशनल मुभिज प्रालिले वीरगंजमा पहिलो चोटी भोजपुरी फिल्म फेस्टिवलको आयोजना गर्न लागेको छ ।

3/20/2017

कलाकारहरुलाई सम्मन गरिने 

वीरगञ्ज, ०५ चैत ्र उत्कृष्ट प्रतिभाको सम्मान र संरक्षण गर्ने उदेशयले आयोजना हुन गइरहेको वीरगञ्ज युथ स्टार अवार्डस्को पहिलो चरण अर्थात उद्घाटन सत्र आज सम्पन्न भएको छ ।

3/18/2017

सार्वजनिक भयो " म तिम्रो माया"

फाल्गुण ९  वीरगञ्ज | वीरगञ्जमा निर्माण भएको अर्को नयाँ म्युजिक भिडियो आज सार्वजनिक भएको छ । वीरगञ्जस्थित वीरगञ्ज पब्लिक कलेजको सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा भिडियो सार्वजनिक गरिएको थियो ।

2/19/2017

वीरगञ्जमा ‘नेपाल आइडल’ को अडिसन शुरु

वीरगञ्जमा शुक्रबार देखी ‘नेपाल आइडल’ को अडिसन शुरु भएको छ । वीरगञ्ज–१४ रानीघाट स्थित ज्ञान वाटीका माध्यमिक विद्यालय परिसरमा शुक्रबारदेखी नेपाल आइडलको अडिसन शुरु भएको आयोजक संस्था एपी वान टेलिभिजनका वीरगञ्ज ब्युरो प्रमुख जितेन्द्र साहले बताए ।

2/3/2017

७० प्रतिशत महिला पार्टनरको पर्खाइमा छन्

७० प्रतिशत महिला पार्टनरको पर्खाइमा छन्

1/26/2017

नेपाली चेली तेरियाले जितिन 'झलक दिखला जा'को ताज

नेपाली चेली तेरिया फौजा मगरले भारतिय टेलिभिजन च्यानल कलर्स टिभीको चर्चित शो 'झलक दिखला जा' को ताज जितेकी छिन् । यद्धपी कलर्स टिभीले यो निर्णयलाई औपचारिक घोषणा भने गरेको छैन् । 

1/20/2017

समाजसेवाका लागि जुटे कलाकार र पत्रकार

कलाकार तथा सञ्चारकर्मीहरुको पहलमा अब केहि गरौं भन्ने नाराका साथ सार्थक नेपाल नामक सामाजिक संस्थाको स्थापना भएको छ ।

1/20/2017

कमेडियन भारती सिंहले गरिन् इन्गेजमेन्ट

 दुई बर्ष प्रेम सम्बन्धमा रहेपछि कमेडियन भारती गुप्ता र हर्ष लिंबाचियाले अन्ततः इन्गेजमेन्ट गरेका छन् ।

1/19/2017

यसकारण पिसाब थामेर बस्नु खतरनाक हुन्छ

जब तपाईँलाई गर्न मन लाग्छ, तब गरिहाल्नुपर्छ - फेरि स्वास्थ्यको ख्याल पनि त गर्नुपर्यो, त्यसैले यो कुरा महत्वपूर्ण हुन आउँछ।पिसाब रोक्ने चिज होइन।

1/19/2017

के पहिलो हेराईमा प्रेम सम्भव छ ?

पहिलो हेराईमा पनि प्रेम हुन्छ भन्ने गरिन्छ । तर, के यो साँचो हो । कि यी कुरा चलचित्र र भनाईमा मात्र भर पर्छ । यस्ता प्रश्नको जवाफ धेरैले चाहेका हुन्छन् ।

1/19/2017

सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.