logo

नर्वेका जनतालाई बसेर खाएपनि २२ पुस्तालाई पुग्छ 

      3/29/2017 गते 00 00 मा प्रकाशित     3747   पटक पढिएको

नर्बे पनि नेपाल जस्तै पहाडी मुलुक हो र जसको १० प्रतिशत भन्दा कम भूभाग मात्रै समथर मैदान छ र बाकी भूभाग पहाड छ । दोश्रो बिश्वयुद्ध सन् १९४० देखि सन् १९४५ सम्म जर्मनीले  नर्वेलाई कब्जा ग¥यो ।  राजा भागेर बेलायेत गए अनि सन् १९४५ मा नर्बे जर्मन बाट स्वतन्त्र भयो अनि राजा आए र अहिले नर्वेमा सम्बैधानिक राजन्तत्रात्मक संसदीय प्रणाली छ ।
सन् १९५० देखि सन् १९७५ सम्म तिनीहरु खेति पाती गरि गुजारा गर्थे र धेरै जाडोको कारणले गर्दा लाखौ मानिसहरु अमेरिकामा बसाइ सरे । शाएद नर्बेलाई भाग्यले साथ् दिएको भनौ वा आफ्नो मेहेनतले पशिम समुद्र भित्र सन् १९७० मा तेलको खानि पत्ता लगाए अनि पाकिस्तानबाट कामदार ल्याई तेल निकाल्न सुरु गरि १९७८ देखि जनताको कोष बनाइ तेलको कर जति त्यही काृषमा जम्मा गर्न थाले  । कोषमा पैसा जम्मा गर्दा गर्दा अहिले १ ट्रिलियन डलर जति जम्मा भैसक्यो र जुन रकम उनीहरुले बिश्वभरि लगानी गरेका छन । नर्बेले तेल मात्रै होइन युरोपको सबै भन्दा बढी जलबिधुत  पर्यटन र भेडा पालन , गाइ पालन बाट प्रशस्त राजस्व कमाएको छ ।
त्यो पैसा कसैले कुनै कामको लागि सुको निकाल्न पाउदैन र अहिले भनिन्छ नर्बेको ५ मिलीयन जनसख्या भएको जनतालाइ २० पुस्तालाई बसी बसी खान पुग्छ । तर नर्वेको सरकार र त्याहा जनता बसेर खानेकुरालाई राम्रो मान्दैनन उनीहरु भ्रस्टाचार गर्दैनन्, पुलिस संग हतियार हुदैन , कुनै पुलिसले पेस्तोल सम्म बोकेको मैले त्यहा ४ वर्ष बस्दा देखिन र पुलिस भनेको जनताको मित्र , त्यहा कहिँ सुको भ्रस्टाचार भन्ने छैन ।
सरकारले धनी बाट मज्जा ले ५० प्रतिशत सम्म कमाएको पैसोको कर लिन्छ र गरिबलाई सहुलियेत , बिमारी पर्दा, बुढा बुढी हुदा तो पैसो मदत गर्छ । उनीहरुको पहाडमा नेपाल तिर जस्तो खेति हुन्छ, भेडा पालन , गाइ पालन, बंगुर पालन, जौ , गहु खेति गर्छन , पर्यटन ब्याबसाय राम्रो छ जहा संसार भरिका पर्यटक आउछन जसबाट खर्बौ पैसो कमाउछन । 
कलेजमा बिधार्थी युनियन हुन्थ्यो तर नितान्त बिधार्थी सेवाको लागि जस्तै बिधार्थी भ्रमण, गुणस्तरीय शिक्षा, बिधार्थिका निजि समस्या आदि आदि कुराको लागि काम हुन्छ । बिधार्थी संगठन हुदैनथ्यो तर बर्समा एक पटक युनियन बिधार्थी छान्ने चुनाब हुन्थ्यो र खासै कसैलाई मतलब पनि हुदैनथ्यो
मैले तेहा बस्दा कोहि कतै कुनै पार्टीको जुलुस, पार्टीको भित्तामा प्रचार , कतै घुस मागेको, कतै झैँ झगडा देखिन । रेडियो , टिभीमा खालि कसरि देशको अर्थतन्त्र अगाडी लग्ने, रोजगारी कसरि सृजना गर्ने बारे पार्टीहरुको बहस हुन्थ्यो । र नेपालमा पनि पेट्रोल खानि नभए पनि पर्यटन, र जलस्रोत , जडिबुटी, कृषिमा धेरै बिकाश गर्ने सम्भाबना छ ।
नेपालमा पनि फोहोरी भोटको लागि मात्रै राजनीति नगरेर वा जनताले पनि राम्रो असल ब्यक्ति , असल पार्टी लाइ चुनेर जिताएर पठाउने हो भने नेपाल नर्बे जस्तो नबने पनि एसियाको धनि देश बन्ने प्राकृतिक स्रोत भएको आशा लाग्दो देश हो ।
नर्बेले जस्तै नेपालले जलबिधुत र सगरमाथा , बुद्ध जन्मेको भूमिको पर्यटन बिकाश र भेडा पालन , गाइ पालन , बाख्रा पालन फलफुल खेति, बिश्वमा कतै नपाइने यार्षगुम्बा , जडिबुटी खेति , तरकारी खेति आदिलाइ एक रएक अरब जनता बस्ने छिमेकि भारत , चिन मा नेपालको बस्तु बेची प्रशस्त राजस्व कमाउम सक्छ ।
दिलिप  पछाईको फेसबुकबाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.