logo

महायज्ञको तयारीमा स्थानीयको श्रमदान, यज्ञ सफल बनाउँन उत्साह पूर्वक सहभागिता

वीरगन्जमा हुन गईरहेको अश्वमेध गायत्री महायज्ञको तयारीमा स्थानीय समेत जुट्न थालेका छन

2/26/2019

नेपाल फोटो पत्रकार महासंघ प्रदेश संयोजकमा राम सर्राफ सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघको प्रदेश नम्बर २ को संयोजकमा फोटो पत्रकार राम सर्राफ चयन भएका छन

2/26/2019

अश्वमेध महायज्ञको लागि २  सय ५१ कुण्डीय यज्ञ शाला निर्माणकार्य आजदेखि शुरु 

वीरगन्जमा हुन लागेको अवश्यमेध गायत्री महायज्ञको लागि २ सय ५१ कुण्डीय यज्ञशालाको निर्माण कार्य आजदेखि शुरु भएको छ

2/24/2019

बेटी पढाई बेटी बचाऊ अभियन सार्थक बनाउन तयारी तिब्र

 “मुख्यमन्त्री बेटी पढाई, बेटी बचाई ”अभियान अन्तरर्गत छोरी शिक्षा विमा मुद्धती बचत खाता कार्यक्रम राष्ट्रपती बिद्यादेवी भण्डारीले समुदघाटन तथा शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ

2/18/2019

महायज्ञ सफल बनाउन वीरगन्जमा शोभा यात्रा, यज्ञमा सहभागी हुन सवैमा आमन्त्रण

वीरगन्जमा हुन लागेको अश्वमेध गायत्री महायज्ञ सफल बनाउन भव्य शोभा यात्रा निकालिएको छ

2/18/2019

अश्वमेध गायत्री महायज्ञ सफल बनाउन तिव्र तयारी,घर घरमा कम्तिमा ५ वटा दिप बाल्न महानगरवासीमा अपिल

नेपालमै पहिलो पटक  हुन लागेको अश्वमेध गायत्री महायज्ञ सफल बनाउन तिव्ररुपमा तयारी भईरहेको छ

2/12/2019

पत्रकार दियालीमाथि आक्रमण महासंघद्वारा दोषीलाई कारवाहीको माँग

सामुदायिक रेडियो सर्लाहीका स्टेशन म्यानेजर सोम दियालीमाथि मंगलवार आक्रमण भएको छ

2/12/2019

धनुुषामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ

धनुषा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ भएको छ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा सदस्यता वितरण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन

2/12/2019

वीरगन्जमा आजदेखि दुईदिने शैक्षिक परामर्श मेला शुरु 

वीरगन्जमा आजदेखि दुईदिने शैक्षिक परामर्श मेला शुरु भएको छ । वीरगन्जको नगरसभा गृहमा शुरु भएको मेलाको वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले उदघाटन गरे

2/12/2019

औद्योगिक क्षेत्रको समस्या समाधान गर्न वीरगन्ज उद्योग वाणिज्य संघको माग  

वीरगन्ज उद्योग वाणिज्य संघले औद्योगिक क्षेत्रमा देखिएको समस्याको बारेमा सरकारको ध्याकर्षण गराएको छ । संघका नवनिर्वाचित पदाधिकारीहरुद्वारा बिहीबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरेर बैंक तथा वित्तिय संस्थाको ब्याजदर सम्बन्धमा, नेपाल विद्युत प्राधिकरणले विद्युत महशुलमा गरेको वृद्धि सम्बन्धमा, विमा समितिले जारी गरेको “सम्पत्ति बिमा निर्देशिका, २०७५ को प्रावधान सम्बन्धमा श्रम ऐन २०७४ का केही अव्यवहारिक व्यवस्था लगायतका विषयमा संघको ध्याकर्षण गराएको हो ।

1/31/2019

उपेन्द्र गोलेको अध्यक्षतामा नौ सदस्यीय फोनिज रौतहट शाखा गठन 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रौतहट  जिल्ला शाखा शुक्रबार गठन भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकामा हिजो भएको आदिवासी जनजाति पत्रकारहरुको भेलाले उपेन्द्र गोलेको अध्यक्षतामा नौ सदस्यीय फोनिज जिल्ला शाखा गठन गरेको हो ।

1/25/2019

नेपालमै पहिलो पटक हुन गइरहेका अश्वमेध महायज्ञको भूमिपुजन सम्पन्न

महायज्ञको भूमिपुजन वीरगन्जको आर्दशनगर रगंशालामा सोमबार बिहानसम्पन्न  भएको हो

1/21/2019

रेल्वेका शिक्षकको विदाई

श्री नेपाल रेल्वे माध्यमिक विद्यालयका सेवानिवृत्त शिक्षक÷शिक्षिकाको एक कार्यक्रमका बीच विदाई गरिएको छ

1/20/2019

पहिलो सूचना प्रविधि प्रर्दशनी समापन 

कम्प्युटर एसोसिएसन नेपाल (क्यान)महासङ्घ, पर्साले आयोजना गरेको प्रथम “सुविशु क्यान इन्फोटेक २०१९’ आज  सम्पन्न भएको छ

1/14/2019

कर सप्ताहमा आयोजित कार्यक्रममा ३० जनाद्वारा रक्तदान 

आन्तरिक राजस्व कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा एक महिला सहित ३० जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा अमित गिरी, अशोक साह, रामबउवा चौधरी, रायन माझी, दिपेन्द्र प्रसाद चौधरी, सुजित कुमार साह, मदन कुमार मिश्र, भरत घिमिरे लगायत रहेका छन् ।

11/19/2018

लक्षुमनवामा सात महिला सहित एक सय तीसद्वारा रक्तदान

वल्र्ड युनाइटेड क्लब लक्षुमनवाले आयोजना गरेको रक्तदान कार्यक्रममा ७ महिला सहित १ सय ३० जनाले रक्तदान गरेका छन

9/22/2018

पकहामैनपुर गाउँपालिकाका अध्यक्ष र अधिकृतले बजेटमा अनियमितता गरेको आरोप 

पर्साको पकहामैनपुर गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिकाको बजेटमा हिनामिना गरेको उपाध्यक्ष कुसुमी देवी पटेल सहितका कार्यपालिका सदस्यहरुले पनि अरोप लगाएका छन् । गाउपालिका अध्यक्ष बिजय चौरसिया र प्रशासकीय अधिकृत हिरा भुसालले ब्यापाक रुपमा हरेक कार्यक्रममा भ्रष्टाचारी गरेको आरोप लगाएका हुन् ।

9/7/2018

उच्च मावि संचालन गर्न हस्ताक्षर अभियान संचालन

पर्साको कालिकामाई गाउपालिकाको वडानम्बर २ भेडिहारीमा रहेको श्री सुकई साह माध्यमिक बिधालयमा उच्च मावि  बनाउनका लागी आज देखी हस्ताक्षर अभियान शुरु भएको छ

8/20/2018

पोखरीमा डुवेर एक जनाको ज्यान गयो

बीरगंज महानगरपालिका वार्ड नम्बर १६ नगवाको भुटनदेबिमाइ मन्दीर नजिक रहेको पोखरीमा डुबेर आइतबार एक पुरुषको ज्यान गएको छ

8/19/2018

सुवोध सिंह फोटो पत्रकारिता पुरस्कारबाट पंकज  श्रेष्ठ पुरस्कृत

यस वर्षको स्वःसुबोध सिंह फोटो पत्रकारिता पूरस्कार २०७५ वीरगन्जका फोटो पत्रकार पंकज श्रेष्ठलाई प्रदान गरिएको छ

8/17/2018

सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

जनकपुरधाममा मोटरसाइकल दुर्घटनामा ट्राफिक प्रहरी  हवल्दार महतोको मृत्यु

जनकपुरधाम । धनुषामा सोमबार भएको सवारी दुर्घटनामा एक महिला ट्राफिक प्रहरीको ज्यान गएको छ।

निर्वाचन हुन १० दिन बाँकी, आचारसंहिता उल्लङ्घन नगर्न स्थानीय जनप्रतिनिधिलाई आयोगको चेतावनी

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोग ले स्थानीय तहका जनप्रतिनिधिलाई आचारसंहिता विपरीत कुनै पनि दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारमा संलग्न नहुन आग्रह गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.