logo

२ महिला सहित २० जनाले गरे रक्तदान

भोलेन्टियर समूह बीरगंजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ

4/3/2020

राहत बितरणको नाम संकलनमा कुटपीट गर्ने पाँच बिरुद्ध सार्वजनीक मुद्धा दायर

बीरगंज महानगरपालिकाको वडा नं १९ बरेवाका  जगन प्रसाद यादव,  विकाश कुमार यादव,  सञ्जय प्रसाद यादव, राजु यादव र  सुरेन्द्रप्रसाद यादव बिरुद्ध प्रहरीले सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएको छ

4/3/2020

चार सय भारतीय नागरिक ठाराब क्याम्पसकोे क्वारेन्टाइनमा

वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा ठूलो संख्यामा भारतीयहरुलाई क्वारेन्टाइनमा राखिएको छ

4/1/2020

वडाध्यक्ष अग्रवालले घर घरमा पाठाए खाद्यन्न

बीरगंज महानगरपालिका वडा नं ७ ले आफनो वार्डमा रहेका दैनीक ज्यालादारीमा काम गर्ने नागरिकलाई राहत बितरण गरेको छ

3/31/2020

कोरोना संक्रमण बारे बारे भ्रम छर्ने १५ अनलाईन बन्द

७ चैत, काठमाडौँ । प्रेस काउन्सिल नेपालले कोरोनाबारे गलत समाचार सम्प्रेषण गरेर भ्रम छर्ने १४ वटा अनलाइन मिडिया बन्द गराएको छ

3/30/2020

खाद्य सामाग्री आपूर्तीको जिम्मा वडा प्रतिनिधिलाई

वीरगन्ज महानगरपालिकामा रहेका १६बटै गाउका वडा अध्यक्षसगं नगर प्रमुख विजय कुमार सरावगीले छलफल गर्नुभएको छ

3/28/2020

रिपोर्टिङ गर्न गएका संंचारकर्मी प्रहरीद्वारा कुटिए

न्यूज २४ का क्यमरापर्सन जाकिर हुसेनलाई प्रहरीले बीरगंजको रानीघाटमा कुटपीट गर्नुका साथै तीन घण्टा नियन्त्रणमा लिइ छोडेको छ

3/25/2020

पानी प्रशोधन पोखरिमा डुवेर एकको ज्यान गयो 

छपकैयामा रहेको वाटर ट्रिटमेन्ट प्लान्टको पोखरिमा डुवेर एक जनाको ज्यान गएको छ

3/25/2020

लागू औषध सहित हेटौडाका रोक्का पक्राउ

पर्सा प्रहरीले हेटौडा उप महानगरपालीका वडा नं .६ हटिया बस्ने बर्ष २७ को बिजय रोक्कालाई पक्राउ गरेको छ

3/23/2020

महानगरद्वारा  प्रहरी कार्यालय पर्सालाई ४ लाखको कम्युटर हस्तान्तरण

बीरगंज महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय पर्सालाई कम्युटर प्रदान गरेको छ

3/23/2020

पर्सामा अनुगमन जाग्यो ,खुला ठाउमा बिक्री भइरहेको मासु जफत,अन्य कारवाही पनि हुने

बीरगंज महानगरपालिका भित्र खुला स्थानमा विक्री वितरण गरेको माछामासु अनुगमन टोलीले जफत गरेको छ

3/22/2020

कोरोना महामारीमा मास्क वितरण गर्दै महानगर अध्यक्ष अन्सारी 

कोरोना भाइरस संक्रमणबाट जोगिनका लागि नारायणी अस्पतालमा आज महानगर कमिटिका अध्यक्ष रहबर अन्सारीको नेतृत्वमा मास्क वितरण गरेको हो । महानगर कमिटिका अध्यक्ष रहबर अन्सारको नेतृत्वमा गएको टोलीले नारायणी अस्पतालमा १ हजार २ सय मास्क वितरण गरेको थियो।

3/19/2020

प्रेस लेखेको मोटरसाइकलमा सवार दुई जना लागू औषध सहित  पक्राउ

प्रेस लेखेको मोटरसाइकलबाट  लागू औषधीको तस्करी गर्दै आइरहेका बीरगंज महानगरपालिका वडा नं १५ बस्ने ३० वर्षिय जीतेन्द्र सिंहलाई बारा प्रहरीले पक्राउ गरेको छ

3/10/2020

प्रतिवन्धित लागू औषध सहित दुई जना पक्राउ

लागु औषधको ओसार पसारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको रक्सौलबाट खरिद गरि ल्याई रहेको लागू औषधको रुपमा प्रयोग हुने प्रतिवन्धित लागु औषध ईन्जेक्सन डाईजेपाम ९० एम्पुल, फेनारागन ९० एम्पुल,नोर्फिन ९० एम्पुल र नाईट्राभेट ट्याब्लेट १० पत्ता ९१ पत्तामा १५ पिस गरी जम्मा १५० पिस सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ

3/5/2020

इलाका प्रशासन कार्यालयमा तोडफोडको आरोपमा दुई जना गिरफ्तार

इलाका प्रशासन कार्यालय सुपौलीमा तोडफोड गरेको आरोपमा प्रहरीले जिराभवानी गाउँपालिका वडा ५ का २२ वर्षिय अजय महतो र १८ वर्षिय शिवशंकर महतोलाई फागुण २२ गते गिरफ्तार गरेको छ

3/5/2020

लामखुट्टे धपाउन बालेको आगो फैलिएर आगलागी दुई घर नष्ट

जिराभवानी गाउँपालिकाको वडा नं ५ हरैयामा लाखुट्टे धपाउन बालेको आगो फैलिदा एउटा गोठ  र घर जलेर नष्ट भएको छ

2/24/2020

जनकपुरमा उपभोक्ताको हितमा मंचले अभियान संचालन गर्ने 

उपभोक्ता हित संरक्षण मंच जनकपुर उपमहानगर कमिटीले उपभोक्ता सचेतनाकालागि अभियान संचालन भएको छ

2/22/2020

ग्लोबल विजनस क्लेजमा आफनो लक्ष्यको गुरु बारे प्रशिक्षण

ग्लोबल विजनस क्लेजको अयोजनामा तपाई अफ्नो लक्ष्यको गुरु तपाई आफै हुनुहुन्छ भन्ने विषयमा आज विहान प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ

2/15/2020

अभिभावक विहीन बालकसग सभासद रुगंटा

वीरगन्जको लिपनीविर्तामा रहेको आवर संसारमा आश्रित अभिभावक विहीन बालकसंग सभासद अनिल रुगटाले आफ्नो जन्मोत्सव मनाउनु भएको छ

2/2/2020

सुन्दर सावित्री स्मृति संस्थाद्वारा खेलाडी तथा , पत्रकार सम्मानित

सुन्दर सावित्री स्मृति संस्था वीरगंजले चौथो भगवान बुद्ध पुजा अर्चना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ

1/28/2020

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.