logo

फर्निचर उधोगमा आगलागी हजारौको क्षती

पर्साको जगरनाथपुर गाउँपालिकाको एक घरमा गएराती आगलागी भएको छ

5/15/2018

दुई दिने जिल्ला स्तरिय नेपाल जुनियर र युवा रेडक्र्स गोष्ठी प्रारम्भ 

नेपाल रेडक्र्स सोसाइटी पर्सा जिल्ला शाखाको आयोजना तथा नेपाल रेल्वे मा.बि.जुनियर रेडक्रस सर्कल बीरगंजको आतिथ्यतामा जिल्ला स्तरीय नेपाल जुनियर युवा रेडक्र्स गोष्ठी शुरु भएको छ

5/7/2018

भर्ना अभियान सफल बनाउन गादीमा बृहत र्याली तथा अन्तरक्रिया

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ मा शुक्रवार बृहत भर्ना अभियान तथा र्याली सम्पन्न भएको छ

4/20/2018

चर्पी नहुने सेवाग्राहीलाई वडा बाट दिइने सेवामा बन्देज

जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ लाई खुलादिशामुक्त बनाउने अभियान अन्तर्गत मंगलबार वडाको जैतापुर स्थित स्थानीय विद्यालय परिसरमा वडास्तरीय भेला सम्पन्न भएको छ

4/17/2018

निगरानी समुहले बृहत भर्ना अभियान संचालन गर्ने 

पटेर्वा सुगौलीको वडा नं २ गादीमा बिद्यार्थी भर्नाकालागि बृहत अभियान संचालन गरिने भएको छ

4/17/2018

क्षितिजको स्मृतिमा शिक्षाप्रेमीहरु सम्मानीत

क्षितिज स्मृति प्रतिष्ठान वीरगन्जले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ

4/16/2018

 सोनवर्षाको चर्चित ममजान हत्याकाण्डाका  फरार प्रतिवादी पक्राउ

पर्साको पटेर्वा सुगोली गाउँपालिका वडा न १ सोनवर्षाका ५१ वर्षिय ममजान मिया हत्याकाण्डाका एक आरोपीलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ

4/16/2018

शहीद पत्नीद्वय महानगर कार्यालयमा कर्मचारीको रुपमा नियुक्त

वीरगंज महानगरपालिकाका नगर प्रमुख  विजय कुमार सरावगीले समबार दुई शहीद पत्नीलाई नियुक्ति पत्र प्रदान गरेका छन

4/16/2018

बिजयबस्ती एफएमको दोश्रो वर्षिकोत्सव कार्यक्रम सम्पन्न

पर्साको ग्रामीण क्षेत्रको पहिलो र एक मात्र सामुदायीक रेडियो बिजयवस्ती एफएमको आज दोस्रो वार्षिकेत्सव  एक भब्य कार्यक्रमका  बीच सम्पन्न भएको छ

4/14/2018

चिनी उद्योगमा भएको विष्फोटमा एकजनाको मात्रै मृत्यु भएको पुष्टि 

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल इण्डस्ट्रिज प्रालिमा मंगलबार बिहान टयाङकी विस्फोट हुदा एक जनाको मृत्यु भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ

4/10/2018

पत्रकार पिठाकोटेलाई फोनिजद्वारा सम्मान

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको प्रदेश नम्बर २ को इन्चार्जमा निर्वाचित निरज पिठाकोटेलाई आज सम्मान गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्सा फोनिज पर्साका शाखाले एक कार्यक्रमको आयोजना गरी पिठाकोटे मगरलाई सम्मान गरेको हो ।

4/9/2018

बुहारी बलात्कार आरोपमा पक्राउ 

एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा बीरगंजबाट एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ

4/9/2018

जाली ब्यवस्थापन समिति बिरुद्ध बिद्यालयमा तालाबन्दी

पकाहा मैनपुर गाउँपालिकाको मैनपुरमा रहेको नेपाल राष्ट्रीय प्रथामिक बिद्यालयमा अनियमित तरिकाले बिद्यालय ब्यवस्थापन समिति गठन गरिएको भन्दै बिद्यालयमा स्थानीयले तालाबन्दी गरेका छन

4/3/2018

ब्लडक्यान्सर पीडित श्रेयाको उपचारकालागि सहयोग रकम हस्तान्तरण

बीरगंज महानगरपालिका वडा नं ८ दुर्गाटोल निवासी १३ वर्षीय श्रेया पटेलको उपचारकालागि युवा बाचन संस्थाले सहयोग जुटाइरहेको छ ।

4/3/2018

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साको अधिवेशन सम्पन्न 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पर्साको अध्यक्षमा दिलिप प्रधान सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न दोस्रो जिल्ला अधिबेशनले प्रधानको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको  हो ।

4/3/2018

वीरगंज पब्लिक कलेजद्वारा कक्षा १२ का विद्यार्थीहरुको बिदाई एवं शुभकामना कार्यक्रम सम्पन्न

वीरगंज पब्लिक कलेजले आज एक विशेष समारोहका बीच कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ

4/1/2018

ग्यास भरिएको बेलुन झै माथि उठन सक्नु पर्छ ः उपाध्यक्ष गुप्ता

बीरगंज उधोग बाणिज्य संघका उपाध्यक्ष सुवोध गुप्ताले आजको युवा पुस्ताले उच्च शिक्षा हासिल गरेर महत्वपूर्ण योगदान दिने लक्ष्य निर्धारण गर्नु बताएका छन

3/31/2018

पाँच दिने भोजपुरी भाषामा किताब लेखन कार्य सम्पन्न

भोजपुरी भाषामा प्रारम्भिक कक्षाका लागि किताब लेखन कार्य शनीवार एक कार्यक्रमबीच होटल कुमु पैलेसमा सम्पन्न भएको छ

3/31/2018

ठाकुरराममा रक्तदान कार्यक्रम सम्पन्न

समाजवादी बिद्यार्थी फोरम नेपालको आयोजनामा ठाकुरराम बहुमुखी क्यामसमा सन्चालित रक्तदान कार्यक्रममा १महिला सहित ३७ जनाले रक्तदान गरेका छन

3/30/2018

सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.