logo

रक्तदान कार्यक्रममा २ महिला सहित १२५ जनाले रक्तदान गरे

      6/13/2020 गते 00 00 मा प्रकाशित     1047   पटक पढिएको

वीरगन्जमा आज (शनिबार) आयोजना गरेको रक्तदानमा २ महिला सहित १२५ जनाले रक्तदान गरेका छन् । बिश्व रक्तदान दिवसको अवसर पारेर युवा वचन सस्थाले आयोजना गरेको चौथो पटकको खुल्ला रक्तदान आयोजना गरेको हो ।

रक्तदान गर्नु हुनेमा धनेश्वर यादव, बिक्की साह तेली, सुमेर चौरसिया, कौशल किशोर साह, अमरेश कुमार साह, शेखर अग्रवाल, कन्हैया अग्रवाल, नवनित अग्रवाल, आयुष बन्शल, सज्जन साह, अन्कुश साह, शशि साह, रुपेश कार्की, अनमोल कोईराला, अमन सिंह, गुडु सर्राफ, अरुण यादव, लोकेश कर्ण, अमरनाथ पटेल, बिनोद पटेल, महम्मद अब्दुल, विवेक कुमार गुप्ता , उमेश गुप्ता , बिनय जैसवाल ,

निमेश शर्मा , सन्जय कुमार प्रजापति , सुभाष कुमार प्रजापति , सरोज कुमार प्रजापति , रोश कर्ण , रोशन गुप्ता , अमय सरार्फ , शिव गुप्ता , अभिजित यादव लगायत रहेका छन् । सस्थाका अध्यक्ष पियुष कादमियाको अध्यक्षतामा भएको रक्तदानको प्रमुख अतिथि बिरगंज महानगरपालिकाका नगर प्रमुख बिजय सरावगीले उदघाटन गर्नुभएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

नागरिकको शान्ति सुरक्षा  र सरकारी सेवा प्रवाहको सुगम बनाउनु मेरो दायित्व होः प्रजिअ सुवेदी

वीरगंज । पर्साका प्रमुख जिल्ला अधिकारी  तोयनारायण सुवेदीले नागरिकको शान्ति सुरक्षा कायम राख्दै सरकारी कार्यालयमार्फत प्रवाह हुने सेवा–सुविधालाई व्यवस्थित बनाउने आफ्नो प्रमुख दायित्व हुने बताएका छन्।

दश परिक्षण मध्य आठमा हैजाको संक्रमण पुष्टि, वीरगंजका बिद्यालयको बिदा बढाइयो

वीरगञ्ज । वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.