logo

फूलजोर पुलमा यत्राुबाहक बस दुर्घटना,चारको मृत्यु दुईको सनाखत हुन बाँकी, बत्तीस घाइते

महेन्द्र राजमार्ग राजमार्ग अन्तर्गत सर्लाही स्थित फूलजोर पुलबाट बस खस्दा चार जनाको मृत्यु भएको छ । त्यस मध्य दुई जनाको सनाखत हुन नसकेको मधेश प्रदेश ट्राफीक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

२०७८ चैत १३

नेपाललाई हिन्दु राष्ट्र कायम गर्न हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान घर घरमा

हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले वीरगन्जमा ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।

२०७८ चैत १२

हात्ती बेच्न लागेको आरोपमा तीन पक्राउ, हात्ती निकुञ्जमा बुझाइयो

तस्करीको आरोपमा २ हात्तीसहित शनिबार तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

२०७८ चैत १२

रेडक्रस पर्समा कर्मचारी छनौटमा अनियमितताको आरोप, पेपर रद्ध गरिएको परिक्षार्थीको दावी

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले कर्मचारी आपूर्तीकालागि बिज्ञापन प्रकाशीत गरे पछि छनौट प्रक्रिया अपारदर्शी र अन्यायपूर्ण रहेको परिक्षामा सम्मीलीत एक उम्मेदवारले आरोप लगाएका छन ।

२०७८ चैत ११

बलत्कार आरोपमा ३५ वर्षिय युवा गिरफ्तार

१५ वर्षिय बालिकालाई बिवाह गर्ने प्रलोभनमा पारी नयाँ नयाँ ठाउँ घुमाउने बाहनामा पटक पटक बलात्कार गरेको आरोपमा प्रहरीले चैत ७ गते अपरान्ह साढे चार बजे बहुदरमाई नगरपालिका वडा नं ९ बिश्रामपुर निवासी ३५ वर्षिय सन्देश महतो कोइरीलाई बीरगंज महानगरपालिकाको वडा नं १३ राधेमाईबाट गिरफ्तार गरेको छ ।

२०७८ चैत ८

बलात्कार आरोपमा दुई जना गिरफ्तार

४६ वर्षिया महिलालाई शरीर बन्धक बनाई ज्यान मार्ने तथा सामुहिक बलात्कार गरेको अभियोग लागेका धोवीनी गाउँपालिका वडा नं का ५१ वर्षिय सेराजुल मिया र सोही ठाउ निवासी ५० वर्षिय जोहरा खातुन लाई प्रहरीले ०७८ फाल्गुण २४ गते गिरफतार गरेको छ ।

२०७८ फागुन २४

बिश्व रक्तदाता दिवसमा भब्य समारोहको आयोजना हुने

ब्लड डोनर्स एशोसिएशन पर्साले बिश्व रक्तदाता दिवसमा भब्य समारोहको आयोजना गर्ने भएको छ ।

२०७८ फागुन २२

लागु औषध र हतियार सहित दूई भारतीय नागरिक पक्राउ

लागु औषध र हतियार सहित दूई भारतीय नागरिक पक्राउ     सशस्त्र प्रहरीको गस्ती टोलीले बिभिन्न स्थानबाट लागु औषध, हतियार र दुई ब्यक्तलाई गिरफ्तार गरेको छ ।

२०७८ फागुन २२

साहित्यिक चौतारी नेपालको आठौ वार्षिकोत्सव सम्मन्न, साहित्यकार सम्मानीत, साहित्यीक प्रकाशनको बिमोचान

साहित्यिक चौतारी नेपालको आठौ वार्षिकोत्सवको अवसरमा वीरगञ्जमा कृति विमोचन एवम् रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

२०७८ फागुन २१

महानगर प्रमुख सरावगीद्वारा विपन्न परिवारलाई ग्याँस सिलिण्डर वितरण

वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले आपूmले पूर्व घोषणा गरेअनुसार महानगरपालिकाका विपन्न नगरवासीहरुलई ग्याँस चुल्हो र भरिएको सिलिण्डर वितरण शुरु गर्नुभएको छ ।

२०७८ फागुन १८

नयाँ पर्यटन गन्तव्यको विकासमा तीन तहका सरकारको भूमिका हुनुपर्छः महानगर प्रमुख सरावगी

वीरगन्ज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले पर्यटनको नयाँ गन्तव्यको रुपमा रहेको पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकीय विकासमा महानगरपालिकाको निरन्तर साथ र सहयोग रहने बताउनुभयो ।

२०७८ फागुन १७

आदीवासी धागड समुदायको संस्कृति प्रर्वद्धन अभियान शुरु

अल्पसंख्यामा रहेको तराईमा बसोवास गर्ने धागड जातिको धर्म, संस्कृति र परम्परालाई संरक्षण गर्न वीरगंजमा धागड समुदायको संस्कृति प्रबद्र्धन अभियान शुरु भएको छ ।

२०७८ फागुन १६

सरीसवा नदीलाई प्रदुषण मुक्त बनाउन दुई दिने धर्नाको घोषणा

सरीसवा नदी तथा वीरगञ्ज प्रदुषण मुक्त अभियानले निरन्तरता दिदै दबाव मुलक अभियान्ताहरुले दुई दिने धर्नाको घोषणा गरेका छन ।

२०७८ फागुन १५

हत्या आरोपमा बीरगंज ८ का महरा पक्राउ

ब्यक्ति हत्याको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका वडा नं ८का ४३ वर्षिय दीपक कुमार महरालाई पक्राउ गरेको छ ।

२०७८ फागुन १४

राजस्व छलीको पचपन्न लाख बराबरको चक्लेट र बिस्कुट राजस्व अनुसन्धानमा बुझाइयो

जिल्ला प्रहरी कार्यालय पर्साले पचपन्न लाख मूल्य बराबरको भन्सार छलीको सामान आवश्यक कारवाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।

२०७८ फागुन १२

सशस्त्र प्रहरी बलद्वारा १८ लाख बराबरको अनधिकृत रुपमा आयात समान भन्सार चलान

सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट बीरगंजका सशस्त्र प्रहरी निरीक्षक हरिसिंह विष्टको नेतृत्वमा खटिएको गस्ती टोलीले एक गोदामबाट २४ पोका कपडा बरामद गरेको छ ।

२०७८ फागुन १०

सशस्त्र प्रहरीद्वारा ११ लाख बराबरको तोरी सहित एउटा ट्रक नियन्त्रणमा

सशस्त्र प्रहरीले पर्साको ग्रामीण भेगबाट चार लाख मूल्य बराबरको भन्सार छलिको तोरी ट्रकसहित बरामद गरेको छ ।

२०७८ फागुन ९

ग्लोबल कलेज बीरगंजमा ब्यवहारिक ज्ञान, ब्यवस्थापनको प्रर्दशनी

प्रदेश २ मै पहिलो पटक व्यवस्थापकका विद्यार्थीहरुले शैक्षिक प्रदर्शनी कार्यक्रम गरेका छन ।

२०७८ फागुन ७

माछा बोक्ने गाडीमा गाँजा, सर्लाहीबाट दुई जना पक्राउ

सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्वर १ बाबानि हेल्थ केयर अगाडिबाट प्रहरीले १ सय २६ किलो गाँजा सहित दुई जनलाई पक्राउ गरेको छ ।

२०७८ फागुन ७

सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.