logo

मधेश बिश्वबिश्द्यालयले यसै शैक्षीक सत्रबाट काूननमा स्नातक अध्यापन गराउने, भाद्रमा भर्ना लिइने

 इसीमाना सम्वाददाता     २०८० असार २३ गते ०८: ३५ मा प्रकाशित     583   पटक पढिएको

वीरगंज । मधेश बिश्वबिद्यालयले यही भदौबाट कानून संकायमा स्नातक तहको कक्षा संचालन गर्ने भएको छ । बिश्वबिद्यालयले शनिवार वीरगंजको उधोगा वाणिज्य संघको सभाकक्षमा आयोजना गरिएको पाठयक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिएको हो ।

 

स्नातक तहमा करपोरेट इन्डष्ट्रीयल लको अध्यापन गराइने र त्यसको पाठ्यक्रम तयार भएको पाठ्यक्रम बिकास समितिका संयोजक प्राध्यापक डक्टर युवराज संग्रौलाले जानकारी दिए । बिएएलएलवी दश समेस्टर अर्थात ५ वर्षको हुनेउनले बताए ।

 

स्नातक तहमा मेधशको मिथिला भोजपुरा सभ्यताको त्थयपूर्ण बिकासक्रम तथा प्रथा, कला र संस्कृति अनौपचारिक न्यायपद्धतीजस्ता बिषयहरु तथ्यपूर्ण सामाग्रीहरु पाठ्यक्रममा समावेश गरिने जानकारी दिए ।

 

समितिले तयार पारेको पाठ्यक्रम प्रक्रियगत रुपमा अनुमोदन पछि भाद्रमा भर्नाहुने गरि शैक्षीक कार्यक्रम सार्वजनीक हुने बताइएको छ । मधेश बिश्व बिद्यालय स्थापनाको छोटो समयमै बिश्वबिद्यालयले आवश्यक कार्यविधि र नियमावली निर्माण गरिसकेको रजिष्ट्रार बिजय यादवले जानकारी दिए ।

 

मधेश बिश्वबिद्यालय स्कूल अफ ल कलेजको रुपमा बिश्वबिद्यालयले काूनन संकाय संचालन गर्न लागेको हो ।बिश्वबिद्यालयले गुणत्मक रुपमा शिक्षाको प्रत्याभूती गर्ने उपकुलपती डा.दीपक शाक्यले जानकारी दिए ।

 

डा. शाक्यले सबैखाले चुनौतीको सामना गर्दै मधेशलाई शिक्षाको माध्यमले पूर्नजागृत गर्ने बताए । उनले समाजको सबै तपकाले सहयोग गरे मधेशलाई शिक्षाको महत्वपूर्ण केन्द्रको रुपमा स्थापित गर्ने बताए । कार्यक्रममा वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले बिश्वबिद्यालय संचालनकालागि महानगरका तर्फबाट भरपुर सहयोग गर्ने बताए ।


कार्यक्रममा पत्रकार चन्द्रकिशोर, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने , ठोरी गाउँपालिकाका उपाध्यक्ष गोकुली कुमारी रेग्मी, प्रध्यापक बिनोद गुप्ता र सनी दुवे लगायतले पाठ्यक्रमका बिषयमा आफना भनाई राखेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गादी साझेदारी वन समूहका अध्यक्ष गद्दीले अवैध रुपमा काठ बेचेको आरोप राजीनामा माग्दै प्रर्दशन

वीरगंज । पर्साको  गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दीको राजीनामा माग्दै स्थानीय बासिन्दाले बसन्तपुर सब–डिभिजन वन कार्यालय घेराउ गरेका छन्।

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.