logo

सर्पको टोकाईबाट एकको ज्यान गयो

 इसीमाना सम्वाददाता     २०८० असार २१ गते ०६: ५४ मा प्रकाशित     324   पटक पढिएको

सर्पको डसाईबाट पर्सामा एक जना पुरुषको मुत्यु भएको छ । मृत्यु हुनेमा पर्साको जीराभवानी गाउँपालिका वडा नं १ का ५० वषिय सत्यनारायण साह रहेका छन । हिजो साझ ५ बजे खेतमा काम गर्ने क्रममा साहलाई सर्पले डसेको थियो ।

 

सर्पको डसाईबाट घाईते भएका साहलाई उपचारको लागी सर्पदश उपचार केन्द्र ठोरीमा भर्ना गरिएको थियो । साहको उपचारकै क्रममा हिजो १० बजे राती बजे मृत्यु भएको हो ।

 

उनी बनशिक्त प्रथमीक विद्यायल काठमाण्डौँ टोल विद्यालय व्यवस्थापन समितिका सदस्य रहेका थिए । उनको स्मरणमा आज बिदा दिईएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किष्णमोहन साहले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

घर बहाल करका बिषयमा महानगर र घरधनीवीच छलफल, कर नतिरे सम्पूर्ण सेवा सुविधा बन्द गरिने चेतावनी

वीरगंज । रगंज महानगरपालिकाले महानगरको आम्दानी सुनिचत गर्नकालागि महाानगरका नागरिकलाई करको दायरामा आउन अपिल गरेको छ ।

रेबिज लागेर चितवनको इच्छाकामनाका  प्रजाको मृत्यु

चितवन । रेबिज लागेर चितवनको इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.