logo

धुताह पूल नजिक पहिचान नखुलेका युवाको शव भेटियो

      9/17/2019 गते 00 00 मा प्रकाशित     688   पटक पढिएको

वीरगन्ज ३१ भदौ ।  बिन्दवासिनी गाउँपालिका वार्ड नम्बर ५ मा एक युवाको शव फेला परेको छ । अन्दाजी २५ वर्षिय युवाको शव बिन्दवासिनी गाउँपालिका वार्ड नम्बर ५ प्रसौनीभाठा र हासवा बिचमा रहेको धुतहा पुलको नजिक फेला परेको हो ।

 

बिहान ११ बजे मुख्य सडकको दक्षिण तर्फ रहेको नहरको पानी बग्ने सानो कुलोमा  युवाको शव फेला परेको हो ।

धारिलो हतियार प्रयोग गरि घाँटी काटीएको  शव भेटियोको पर्साका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।  घटनाका बिषयमा पर्साका एसपी सोमेन्द्र सिंह राठौर आफै अनुसन्धानमा खटिएका छन । 

 

यो घटनाको कारण आसपासका गाँउका मानिसहरू त्रासित भएका छन  केहि दिन देखि भारतबाट किडनी चोरहरू नेपाल पसेको भन्ने हल्लाले पनि आसपासका गाँउका मानिसहरू त्रासित भएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.